Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

अभिनेत्री अदिती बुढाथोकी का ‘हट एण्ड बोल्ड’ तस्विरहरु ( फोटो फिचर )

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
७ बैशाख २०७७, आईतवार १९:०५
in देश, पत्रपत्रिका, प्रदेश नं ५, फोटो फिचर, मनोञ्जन, समाचार
0
अभिनेत्री अदिती बुढाथोकी का ‘हट एण्ड बोल्ड’ तस्विरहरु ( फोटो फिचर )
62
SHARES
271
VIEWS
Share on FacebookShare on Twitter

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेपछि अभिनेत्री अदिती बुढाथोकी घरभित्रै सीमित भएकी छन् । लामो समयदेखि भारतको मुम्बई बसेर बलिउड प्रवेशका लागि संघर्ष गर्दै आइरहेकी उनी एक चलचित्रमा अभिनय गर्नका लागि गएको महिना नेपाल आएकी थिइन् ।

तर, उनी नेपाल आएको केही दिनमा नै देश लकडाउन भयो र उनी घरभित्रै नजरबन्द भइन् । नौं लाखभन्दा बढी फलोअर्स रहेको इन्स्टाग्राममा निकै सक्रिय रहने अदिती दैनिकजसो आफ्ना ‘हट एण्ड बोल्ड’ तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् । उनले लकडाउनमा वर्कआउट गरेर आफ्नो शरीरलाई फिट राख्न सल्लाह दिएकी छन् ।

अदितीले वर्कआउट गर्दै गरेको तस्विरसँगै क्याप्सनमा लेखेकी छन्, ‘घरमा हरेक दिन वर्कआउट गर्ने कोशिश गर्नुहोस् र फिट रहनुस् । म सबैलाई ध्यान गर्न पनि सल्लाह दिन्छु ।’ स्वास्थ्यमा विशेष ध्यान दिने उनले लकडाउनका कारण जिम जान नपाएपछि घरभित्रै वर्कआउट गर्ने गरेकी छन् ।

लकडाउनको समयमा भने उनले घरभित्रै खिचेका तस्विरहरु पोस्ट्याउने गरेकी छन् । बिहीवार उनले घरको छतमा वर्कआउट गरिरहेको आफ्ना केही तस्विरहरु शेयर गरेकी थिइन् । जसमा उनको शरीर निकै फिट देखिएको छ । कोरोनाको त्रास सामान्य भएपछि अभिनेत्री अदिती बुढाथोकीले निर्देशक सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको चलचित्रमा काम गर्नेछिन् ।

यसमा उनको जोडी युवापुस्ताका लोकप्रिय गायक नितेशजंग कुवँरसँग बाँधिएको छ । चलचित्रको बैशाख पहिलो साताबाट छायांकन सुरु गर्ने तयारी थियो । अभिनेत्री अदितीले चलचित्र ‘कृ’ पछि अभिनयमा कमब्याक गर्न लागेकी हुन् ।

हेर्नुहोस उनका केही तस्वीर हरु

Previous Post

राहत बितरन गर्दै मानखोलामा सकृय सहयोगी युवाहरु

Next Post

डुडुवा गाउँपलिका वडा नम्बर ५ मा राहत वितरण

Next Post
डुडुवा गाउँपलिका  वडा नम्बर  ५ मा राहत वितरण

डुडुवा गाउँपलिका वडा नम्बर ५ मा राहत वितरण

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal