Date
बुध, चैत्र ८, २०७९
Wed, March 22, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

जेभियर कप यु–१९ बास्केटबल उपाधि विजेता गोल्डेनगेट र साइपाल टोली ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
३ मंसिर २०७६, मंगलवार १५:४२
in अन्य, खेलकुद, देश, प्रदेश नं ३, समाचार
0
जेभियर कप यु–१९ बास्केटबल उपाधि विजेता गोल्डेनगेट र साइपाल टोली ।
7
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मंसिर ३ गते ।
गोल्डेनगेट इन्टरनेसनल कलेज र साइपाल एकेडेमीले जेभियर कप यु–१९ बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । गोल्डेनगेट ब्वाइज तथा साइपाल गल्र्समा च्याम्पियन बने ।
जेभियर इन्टरनेसनल कलेजद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा गोल्डेनगेटले आयोजक जेभियरलाई ६८–६५ ले पराजित ग¥यो । विजेताका प्रज्ज्वल मल्लले २५ अंक जोडे । गोल्डेनगेटले ७–१७, २२–१६, २४–११ र १५–२१ को प्रदर्शन ग¥यो ।
गल्र्सको उपाधि भिडन्तमा साइपालले समृद्धिलाई ५९–४५ ले हरायो । साइपालकी रोशनी श्रेष्ठले १९ स्कोर गरिन् । साइपालले पहिलो क्वाटरमा २०–८, दोश्रोमा १५–११, तेश्रोमा ११–१२ र चौथोमा १३–१४ अंक जोड्यो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, जेभियरका प्रमुख कार्यकारी अधिकृत लोक भण्डारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

जगत मन्दिरको जित
जगत मन्दिरले चौथो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार जित हात पारेको छ ।
सानो गौचरणमा भइरहेको प्रतियोगितामा जगत मन्दिरले बेबिलनलाई ६–० गोलले पराजित ग¥यो । विजेताका मिङमा दोर्जे शेर्पा र राहुल वाइबाले समान २–२ तथा बसन्त थापा मगर र अनिल गुरुङले समान १–१ गोल गरे ।
पिस प्वाइन्टद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमै नोबेल र एजीएमले पनि सफलता पाए । नोबेलले ज्ञान निकेतनलाई ३–० गोलले हरायो । नोबेलका कृतन गिरी, प्रलवराज महत र सागर खड्काले गोल गरे । सम्भावी विरुद्धको खेलमा एजीएम ३–० गोलले विजयी भयो । एजीएमका विवेक गुरुङले २ तथा राजन यादवले १ गोल गरे । एक्मीले सेवा सदनबाट वाक ओभर पायो ।

Previous Post

एकाइस खेलको वैदेशिक प्रशिक्षण

Next Post

डब्लुएमएसी वल्र्ड कप ब्रेबेन्च ओपनका पदक विजेता । ज्ञानोदय सेमिफाइनलमा | हिमालय सेमिफाइनलमा |

Next Post
डब्लुएमएसी वल्र्ड कप ब्रेबेन्च ओपनका पदक विजेता । ज्ञानोदय सेमिफाइनलमा | हिमालय सेमिफाइनलमा |

डब्लुएमएसी वल्र्ड कप ब्रेबेन्च ओपनका पदक विजेता । ज्ञानोदय सेमिफाइनलमा | हिमालय सेमिफाइनलमा |

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal