Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

बाके को कोहलपुरमा स्वास्थ्यकर्मीहरुका लागि क्षमता विकास तालिम शुरु

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
३ मंसिर २०७६, मंगलवार १९:५२
in प्रदेश नं ५, संघ, समाचार, समाज, स्थानीय सरकार, स्वास्थ्य
0
बाके को कोहलपुरमा स्वास्थ्यकर्मीहरुका लागि क्षमता विकास तालिम शुरु
46
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

भिम रावत ३ मंगसीर , कोहलपुर
कोहलपुर नगरपालिका अन्तरगत रहेका स्वास्थ्यकर्मीहरुको क्षमता विकासका लागि ३ दिने तालिम शुरु भएको छ | सोमबार कोहलपुर नगरपालिका प्रमुख एवं नगर स्वस्थ्य संरक्षक लुट बहादुर रावतले सो तालिमको उतघाट्न गरेका हुन | नगर स्वास्थ शाखाले आयोजना गरेको सो तालिम नगर स्तरका सबै स्वास्थ्य चौकी , आधारभुत स्वस्थ्य सेवा केन्द्र , शहरी स्वास्थ क्लिनिकहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई दिइन छ्  | सोमबार देखि शुरु भएको तालिममा आधारभुत स्वास्थ सेवा केन्दमा कार्यरत बाह जान स्वास्थ्यकर्मीहरुको सहभागिता रहेका नगर स्वास्थ्य शाखा प्रमुख गिर शहादुर गुरुङले जाकारी गराए |

गुरुङले सो तालिमबाट प्रदान गरिने स्वास्थ सम्बन्धि सेवाहरुको प्रभावकारीता त्यसको व्यवस्थापन तथा स्पष्ट अभिलेखिकरण गर्ने गराउने विधि तथा प्रणालीको बारेमा स्वास्थ्यकर्मीका क्षमता विकासमा सहयोग पुग्ने विसवास व्यक्त गरे |
तालिममा स्वास्थ्य क्षेत्रको सेवा प्रभावको अभिलेख राख्ने , प्रतिवेदन तयार पार्ने, सरकरी तथा अन्य संघ संस्थाहरुसंघको सम्बन्ध र सम्बन्ध प्रणालीको विकास गर्ने तथ्याङ्हरुको विश्लेषण , कामको अनुगमन, निरीक्षकण तथा मुल्याङक्न गर्ने विधि तथा प्रक्तियाहरुको बारेमा जानकारी गराइने गुरुङले बताए |

नगर प्रमुख लुट बहादुर रावतले नगर भित्रका सबै स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुले गरेका कामहरु , प्रदान गरिएका सेवाहरुको अभिलेख स्पष्ट रख्ने , आवाश्यक परेको समयमा सम्बन्धित सबै पक्षले हेर्ने सक्ने गरि अभिलेखिकरण गर्ने विधि र प्रणालीको बारेमा आ-आफ्नो क्षमता विकास गर्ने यस तालिम उपयोगि हुने बताए | सोमबार देखि शुरु भएको तालिम तीन दिन सम्म सज्चालन हुने कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार भिम रावतले जानकारी गराएका छन् | 

पायल्स रोग बाट कसरी बच्ने | तल्ल भिडियो हेर्नुस्

Previous Post

डब्लुएमएसी वल्र्ड कप ब्रेबेन्च ओपनका पदक विजेता । ज्ञानोदय सेमिफाइनलमा | हिमालय सेमिफाइनलमा |

Next Post

बर्दिया ०४ मंसिर । विना खनजोत गहुँ खेती गर्न प्रर्दशनी

Next Post
बर्दिया ०४ मंसिर । विना खनजोत गहुँ खेती गर्न प्रर्दशनी

बर्दिया ०४ मंसिर । विना खनजोत गहुँ खेती गर्न प्रर्दशनी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal