दीपेन्द्र के खनाल को लेखन तथा निर्देशनमा तयार भएको चलचित्र आमा को ट्रेलर सार्वजनिक भएको छ् । चलचित्रमा मिथिला शर्मा ,सुरक्षा पन्त ,सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, पदम प्रसाद पौडेल अभिनय रहेको छ् ।
चलचित्रको कथा मिथिला शर्मा र् सुरक्षा पन्त मा केन्द्रित छ् । अस्पतालमा मस्तिष्कमा रगत जमेर अचेत अवस्थामा रहेका बाबु ,अप्रेशनका लागि संघर्षरत श्रीमति र विवाहित छोरी को कथा देखाए को छ् ।
चलचित्र आमालाई निर्देशक दीपेन्द्र के खनालले नै खिचेका हुन भने निर्माण शर्मिला पाण्डेको रहेको छ् । दिर्घ खड्काको सम्पादन रहेको चलचित्र आमामा सुवाष भुषालको संगीत रहेको छ् । चलचित्र आमा यही बर्षको फागुन ९ गते शिव रात्री को दिन प्रदर्शनमा आउँदै छन ।
आमा को ट्रेलर :-
Discussion about this post