Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

गायक अर्जुन खड्काले सन्चालन गर्ने ‘रोधि’द्धारा मिर्गोला पिडित दर्जिलाई आर्थिक सहयोग

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
३ पुष २०७६, बिहीबार १४:०२
in अन्य, देश, प्रदेश नं ३, भिडियो, समाचार, समाज
0
गायक अर्जुन खड्काले सन्चालन गर्ने ‘रोधि’द्धारा मिर्गोला पिडित दर्जिलाई आर्थिक सहयोग
7
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ, ०३ पुस । दुबै मिर्गाैला फेल भएर उपचारका लागी काठमाडौ पुग्नुभएका बाँके खजुराका अमित दर्जिलाई आर्थिक सहयोग गर्ने क्रम सुरु भएको छ ।

लोक तथा दोहरी गायक अर्जुन खड्काले सन्चालन गर्ने ‘रोधि’ प्रत्यक्ष दोहरीको छायाकंनका क्रममा पिडित अमित दर्जिलाई बोलाई तत्कालका लागी १३ हजार रुपैया सहयोग हस्तान्तरण गरेका छन । बहु चर्चित गायक राजु परियारले गाउनुभएको उक्त दोहरी कार्यक्रममा गायक परियार सहित उपस्थित सबैले सक्दो सहयोग प्रदान गरे ।

दोहरी गाउँदै गर्दा अमित दर्जिको बारेमा बाँकेका पत्रकार खगेन्द्र दाहालले सबै पिडाका कुरा सुनाउदा उपस्थित सबैको आखाँ रसाएका थिए । गायक परियारले अकालमै कसैले ज्यान गुमाउन नपरोस भन्दै अरु कलाकारलाई सहयोग गरिदिन आग्रह गरेका थिए ।

नेपालगन्जमा विगत एक वर्षदेखि मिर्गौलाको डाइलोसिस गरिरहुभएका दर्जिलाई भेरि अस्पताल नेपालगन्जका डाइलोसिस विभाग प्रमुख डाक्टर पारस श्रेष्ठले मिर्गौला प्रत्यारोपण गर्न काठमाडौ रिफर गरेपछि उहाँहरु काठमाडौ आउनुभएको हो । पत्रकार दाहालले काठमाडौमा आर्थिक सहयोगका लागी दर्जिलाई लिएर विभिन्न स्थानमा पुग्दै सहयोगको अपिल गरेपछि सहयोग प्राप्त हुन थालेको छ ।

भत्तपुर स्थित मृर्गौला प्रत्यारोपणका लागी चेकजाच गराउन मात्रै पनि रकम अभाव भएपछि सहयोग रकम संकलन गर्न लागीएको अमितका श्रीमती माया दर्जिले जानकारी दिनुभयो । उहाँलाई सहयोग गर्न चाहनेहरुले पत्रकार खगेन्द्र दाहाल ९८५८०३२१८२ र अमितको श्रीमती माया दर्जि ९८०४५५९११६ नम्बरमा सम्पर्क गर्न सकिने छ ।

भिडियो सहित :-

चलचित्र सेन्टि भाइरसको “फनफनि” बोलको गित सार्बजनिक सम्बन्धमा रङशाला स्थलबाट धुर्मुस ||

Previous Post

पौष १० मा लाग्ने सूर्य ग्रहणको विशेष असर हुने (भिडियोसहित)

Next Post

धुर्मुस–सुन्तलीले निर्माण तथा अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’ को पहिलो गीत सार्वजनिक

Next Post
धुर्मुस–सुन्तलीले निर्माण तथा अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’ को पहिलो गीत सार्वजनिक

धुर्मुस–सुन्तलीले निर्माण तथा अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’ को पहिलो गीत सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal