Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

थाईल्याण्ड र अस्ट्रेलियामा ‘१२ सत्ताईस’

rabin by rabin
६ माघ २०७६, सोमबार ०९:०१
in मनोञ्जन
0
थाईल्याण्ड र अस्ट्रेलियामा ‘१२ सत्ताईस’
6
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

जौंन योंजोंन निर्देशित कमेडी चलचित्र ‘१२ सत्ताईस’ यहि शुक्रबार बाट चलचित्र घरहरुमा प्रदर्शन भैरहेको छ ।चलचित्रले दर्शकहरु बाट राम्रो प्रतिक्रिया पाएको र व्यापार पनि राम्रो गरेको निर्माताले जानकारी दिएका छन् ।


त्यस्तै यस अघि नै चलचित्रकोथाईल्याण्ड र अस्ट्रेलियाको लागि प्रदर्शन अधिकार बेचिसकिएको छ । चलचित्रलाइ रेड अम्ब्रेला इन्टरटेनमेन्ट प्रा. लि. ले थाईल्याण्डमा प्रदर्शन गर्न लागेको हो । थाईल्याण्डको विभिन्न पाँच सहरमा चलचित्रको ५ शोहरु हुनेछ ।


ह्याप्पी प्लानेट फिल्म्सले कमेरो फिल्म्स स्क्रिन संगको सहकार्यमा निर्माण गरेको चलचित्रमा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, आश्मिता लामिछाने, सम्रांत थापा, एवोन राज उप्रेती, भिष्म जोशी, आश्मिता खनाल, बिना कार्की लगायतको अभिनय रहेको छ । रेणु राना, दिपक खतिवडा र रुपक थापा निर्माता रहेको चलचित्रमा निर्देशक योंजोंनकै लेखन, अनिश स्यान्ग्दनको छायांकन, शैलेश श्रेष्ठको पार्श्व संगीत, कृष्ण भण्डारीको सम्पादन रहेक छ ।

Previous Post

"आफ्नो भाषा , कला सस्कृतिको जगेर्ना गरौ तामाङ्ग जातिको पहिचान गराउ" भन्ने मुल नाराका साथ तामाङ हरुको महान राष्ट्रिय साँस्कृतिक पर्व २८५६ अौ जिवा ल्हो (मुसा वर्गा ) औं सोनाम ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न ।

Next Post

बर्दिबास आदिवासी जनजाति कृषि पर्यटन तथा ब्यापार महोत्सब माघ १६ देखि २५ गते सम्म हुँदै

Next Post
बर्दिबास आदिवासी जनजाति कृषि पर्यटन तथा ब्यापार महोत्सब माघ १६ देखि २५ गते सम्म हुँदै

बर्दिबास आदिवासी जनजाति कृषि पर्यटन तथा ब्यापार महोत्सब माघ १६ देखि २५ गते सम्म हुँदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal