Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

भारतिय गायिका कनिका कपूरलाई कोरोना भाइरसको संक्रमण देखिएको छ

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
७ चैत्र २०७६, शुक्रबार १०:५७
in मनोञ्जन, समाचार, स्वास्थ्य
0
भारतिय गायिका कनिका कपूरलाई कोरोना भाइरसको संक्रमण देखिएको छ
13
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी – भारतिय गायिका कनिका कपूरलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । ‘बेबी डल’ गीत गाएर चर्चामा आएकी कनिकाको शुक्रबार कोरोना भाइरसको टेस्ट भएको थियो । जुन पोजिटिभ देखिएको छ । कनिका हाल लखनऊको किंग जोर्ज मेडिकल यूनिभर्सिटी अस्पलानको आइसोलेशनमा छिन् 

कनिकाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट कोरोना लागेको जानकारी दिदै लेखेकी छन्, ‘सबैलाई मेरो नमस्कार, पछिल्लो ४ दिनदेखि मलाई फ्लूको लक्षण थियो ।

मैले आफै जाँच गराउदा कोभिड १९ पोजिटिभ आयो । अहिले म र मेरो परिवार आइसोलेशनमा छौं । अब, कसरी अगाडी बढ्ने बारे चिकित्सकको सल्लाह पालना गर्दैछौं ।’

उनी केहि समय अगाडी लण्डन पुगेकी थिइन् । लण्डनबाट फर्किदा एर्पोटमा जाँच नगरी घर फर्किएकी थिइन् । उनले लण्डनबाट फर्किएपछि साथीभाईलाई डिनर पार्टी समेत दिएकी थिइन् ।

Previous Post

कोरोनाभाइरस: Saudi 67 वटा नयाँ घटनाहरू साउदी अरेबियामा रिपोर्ट गरियो, जसमा कुल संख्या 238 पुगेको छ

Next Post

चितवनमा ७२ घण्टाभित्र ७० शैयाको 'कोरोना विशेष अस्थाई अस्पताल' सञ्चालनमा आएको छ । (भिडियो सहित )

Next Post
चितवनमा ७२ घण्टाभित्र ७० शैयाको ‘कोरोना विशेष अस्थाई अस्पताल’ सञ्चालनमा आएको छ । (भिडियो सहित )

चितवनमा ७२ घण्टाभित्र ७० शैयाको 'कोरोना विशेष अस्थाई अस्पताल' सञ्चालनमा आएको छ । (भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal