Date
आइत, जेष्ठ १४, २०८०
Sun, May 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

गायक सुनिल दवाडीको मोर सजनामा अलिशा र विकाश

rabin by rabin
६ जेष्ठ २०८०, शनिबार १६:४९
in भिडियो, मनोञ्जन
0
गायक सुनिल दवाडीको मोर सजनामा अलिशा र विकाश
3
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । गायक सुनिल दवाडीको मोर सजना बोलको गीतको भिडियो रिलिज गरिएको छ ।  गायक दवाडी र गायिका अनु चौधरीको स्वर रहेको सार्वजनिक गीतले नेपाली र थारु संस्कृतिबिच मौलाएको प्रेम कथालाई भिडियोले देखाउन खोजेको छ । भिडियोमा प्रेमी पहाडी समुदायका र प्रेमीका थारु समुदायकी भ एर पनि उनीहरुबिच झाँगिएको प्रेम र रोमान्सलाई भिडियोमा निर्देशक प्रकाश  धितालले कलात्मक शैलीमा देखाएका छन् । उमेश मुस्कानको शब्द तथा संगीत रहेको सार्वजनिकक गीतमा केशव बडुको एरेन्ज, अमित जोशी (इन्डिया)को मिक्सिगं तथा मास्टरिग रहेको छ ।

भिडियोमा विकाश चौहान र अलिशा बास्तोलाको अभिनय रहेको छ । अलिशा र विकाश एक अर्कासँग रोमान्टिक बनेका दृश्यहरु समावेश गरिएको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने विकाश दाहालले सम्पादन गरेका हुन् । सार्वजनिक गीत मोर सजना इञ्जिनियरिगं पेशामा आवद्ध गायक दवाडीको आफ्नै अफिसियल च्यानल सुनिल दवाडीबाट बजारमा आएको हो । सुनिलले यसअघि  ‘केबल तिमी हौ’, बाह्रै टक्का, याद, तारा झार्दिन्छु, आफ्नै बाटो, लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।

Previous Post

गायक प्रताप दासको ‘प्रेमरोगी’को सार्वजनिक ( भिडियो )

Next Post

सुन्दरी सुमीसँग रोमान्टिक बने मोडल बिजय पुन

Next Post
सुन्दरी सुमीसँग रोमान्टिक बने मोडल बिजय पुन

सुन्दरी सुमीसँग रोमान्टिक बने मोडल बिजय पुन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal