Date
बुध, माघ २५, २०७९
Wed, February 8, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

अन्तर संस्था समन्वय समिति, रियाद र पारिवारिक समाज नेपाल को पहलमा दुइजना नेपाली चेली को उद्धार || नेपाल एयरलाईन्सको चार्टर्ड विमान बाट नेपाल फर्किदै

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
६ असार २०७७, शनिबार १९:४६
in अन्य, आधारभूत, कारोबार, कुराकानी, प्रवास, भिडियो, विश्व, संघ, समाचार, समाज
0
अन्तर संस्था समन्वय समिति, रियाद र पारिवारिक समाज नेपाल को पहलमा दुइजना नेपाली चेली को  उद्धार || नेपाल एयरलाईन्सको चार्टर्ड विमान बाट नेपाल फर्किदै
561
SHARES
528
VIEWS
Share on FacebookShare on Twitter

सहयोग गरिएको सम्बन्धमा –
अहिले विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ कोरोना भाइरसले मानव जातिको जनजीवन अस्त व्यस्त बनाई दिएको छ।

अहिले यस कोरोना भाइरसबाट प्रभावित बढ्दो क्रम जारी नै छ । यसबाट बच्न र बचाउन विश्व नै लागि परीरहेको छ तथापि सफल भने हुन सकेको छैन । यस कोभिड-१९ बाट साउदी अरबमा पनि उत्तिकै प्रभावित भएका छन् । यस भाइरसबाट समस्यामा परेका नेपालीहरुलाई उद्धार गर्नको निमिक्त साउदी अरबमा रहेका विभिन्न कृयाशील संघ संस्थाहरु, सामाजिक व्यक्तित्वहरु मिलि यसको समाधान आ-आफ्नो क्षेत्रबाट गरि रहेको कुरा यहाँहरु सबैलाई थाहा भएकै छ।

यस्तो महामारीको बेला नेपाली दूतावासको सेल्टरमा बिगत केही महिना देखि केही नेपाली चेलीहरु बस्दै आएको, कम्पनीले बेवास्ता गरेको, कम्पनीबाट महिनौं देखि तलव नपाएको,नेपाल जानको लागि उनिहरुसङ्ग रकम नभएकोले र नेपाली दूतावासको सूचनाको आधारमा अन्तर संस्था समन्वय समिति, रियादको पहलमा बारा जिल्ला निवासी मिना लामा “पाख्रीन” र पारिवारिक समाज नेपालको पहलमा झापा जिल्ला निवासी बिष्णु कुमारी तामाङ्गलाई नेपाल जानको लागि हवाई टिकट स्वरुप नेपाल सरकारले निर्धारण गरेको साउदी रियल १७५०+१७५०/- हस्तान्तरण गरिएको छ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा अन्तर संस्था समन्वय समितिका अध्यक्ष अमृत पौडेलको अध्यक्षतामा, नेपाली दूतावासमा कार्यरत द्धितिय सचीव तारा गौतम, अन्तर संस्था समन्वय समितिका प्रमुख सल्लाहकार महेश घिमिरे, कास्की सेवा समाजका अध्यक्ष अमर सापकोटा, सिर्जना साँस्कृतिक समूहका प्रमुख सल्लाहकार + ANB Bank का कन्ट्री म्यानेजर जितेन्द्र थपलिया, पारिवारिक समाज नेपालका कोषाध्यक्ष पदम पाण्डेको प्रत्यक्ष भेलामा भएको थियो।

उक्त रकम हस्तान्तरण गर्ने क्रममा पीडित मिना लामा “पाख्रीन” र बिष्णु कुमारी तामाङ्गले सहयोग गर्नु हुने सम्पुर्ण संघ संस्था, बुद्धिजीवी, मिडिया कर्मी ज्यूहरुलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै हामी अब सजिलै नेपाल जान पायौं भनी खुशी व्यक्त गरेका थिए। उक्त भेलामा सम्पुर्ण प्रतिनिधि ज्यूहरुले आ-आफ्नो धारणा राख्नु भएको थियो भने नेपाली दूतावासमा कार्यरत द्धितिय सचीव तारा गौतमले यसरी समस्यामा परेका पीडितहरुलाई सहयोग गर्नु भएकोमा यस अन्तर संस्था समन्वय समिति, रियाद साउदी अरब र पारिवारिक समाज नेपाल साउदी अरब लाई धेरै धेरै धन्यवाद दिदै आउदा दिनहरुमा समेत दूतावास र कृयाशिल संघ संस्था मिलि यसको समाधान गर्ने बताउनु भयो।

अन्त्यमा अन्तर संस्था समन्वय समिति रियादका अध्यक्ष अमृत पौडेल ज्यूले यस अन्तर संस्था समन्वय समिति रियादमा आवद्ध सम्पुर्ण संघ संस्था, सामाजिक व्यक्तित्व लगायत मिडीया कर्मी ज्यूहरुलाई विशेष धन्यवाद दिदै अन्तर संस्था समन्वय समितिको पहलमा केही महिना अघि “नेपाली श्रमिक उद्धार कोष” को स्थापना भएको र उक्त रकम त्यही उद्धार कोषबाट आज हामीले हस्तान्तरण गरेका छौं भन्दै पीडितहरुलाई जानकारी दिनु भएको थियो |

साथै यस अन्तर संस्था समन्वय समिति रियादमा निम्न वमोजिमका संस्थाहरु रहेका छन् :-
०१, पारिवारिक समाज नेपाल साउदी अरब
०२, सिर्जना साँस्कृक समूह साउदी अरब
०३, कास्की सेवा समाज साउदी अरब
०४, नेपाली साझा मञ्च साउदी अरब
०५, युवा सेवा समाज नेपाल साउदी अरब
०६, नेपाली साहित्यक चौतारी शाखा साउदी अरब
०७, दलित एकता सञ्जाल साउदी अरब
०८, सहयोगी नेपाली एकता समाज रियाद साउदी अरेबिया।
०९, नेपाली श्रमिक परिवार साउदी अरब
१०, मिथिला साँस्कृतिक समूह साउदी अरब
११, याक्थुङ चुम्लुङ समाज साउदी अरेबिया
१२, PT online – प्रबन्धक सुन्जित तामाङ्ग
१३, लाल इन्टरटेन्टमेन्ट- लाल बाहदुर शिर्पाली
१४, On Time TV- प्रबन्धक नीर बहादुर सुनार रहेका छन् भन्दै जानकारी गर्दै साउदी अरबमा रहीका वरिष्ठ व्यक्तित्व ज्यूहरुले व्यक्तिगत रुपमा यस उद्धार कोषमा रकम संकलन भएको समेत जानकारी गर्नु भयो।

जो निम्न बमोजिमको नामावली रहेको छ:
१, अमृत पौडेल
२, महेश घिमिरे
३, दिपक रेग्मी
४, खेमराज भट्ट
५, नबराज थापा
६, नीर बहादुर सुनार
७, हेम सुवेदी
८, मदन ओडारी
९, अमर सापकोटा
१०,:बाबूराम पौडेल
११, जितेन्द्र शाह
१२, तोताराज अधिकारी
१३, पारस काफ्ले
१४, सिताराम रिमाल
१५, अरुण बेलबासे
१६, नगेश तामाङ
१७, आउने क्रम जारी—–

अन्त्यमा यी सहयिगी मनहरु प्रती हार्दिक आभार प्रकट गर्दै आउदा दिनहरुमा पनि यसरी नै एक छत्र भई अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उक्त रकम हस्तान्तरण कार्यक्रम समापन गर्नु भएको थियो।

नगेश तामाङ्ग
महासचिव- अन्तर संस्था समन्वय समिति, रियाद साउदी अरब

तल्ल भिडियो पनि हेर्नुहोस :

Previous Post

नेपाली राजदूतावास, रियादको अत्यन्त जरुरी सूचना | हिमालय एयरलाईन्सको दोस्रो चार्टर्ड उडानबाट स्वदेश फर्कने

Next Post

साउदी अरबमा पहिलो पटक नेपाल एयरलाईन्सको चार्टर्ड विमान || २४७ जना नेपालीहरु स्वदेश फर्किए

Next Post
साउदी अरबमा पहिलो पटक  नेपाल एयरलाईन्सको चार्टर्ड विमान || २४७ जना नेपालीहरु स्वदेश फर्किए

साउदी अरबमा पहिलो पटक नेपाल एयरलाईन्सको चार्टर्ड विमान || २४७ जना नेपालीहरु स्वदेश फर्किए

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal