Date
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

साउदी अरबमा पहिलो पटक नेपाल एयरलाईन्सको चार्टर्ड विमान || २४७ जना नेपालीहरु स्वदेश फर्किए

भीम बिश्वकर्मा by भीम बिश्वकर्मा
६ असार २०७७, शनिबार २०:५९
in अन्य
0
साउदी अरबमा पहिलो पटक  नेपाल एयरलाईन्सको चार्टर्ड विमान || २४७ जना नेपालीहरु स्वदेश फर्किए
58
SHARES
253
VIEWS
Share on FacebookShare on Twitter

कोरोना संक्रमणको असहज परिस्थितिका कारण एवं साउदी अरबमा आफ्नो करार अवधि पूरा गरी स्वदेश फर्किने क्रममा आज राजधानी रियादबाट नेपाल एयरलाइन्सको उडान नं RA २१९२ बाट एक नावालक सहित २४७ जना नेपालीहरु स्वदेश फर्कनुभयो ।

यसै उडानबाट विगत ६ महिना देखि नेपाली राजदूतावासको सेल्टरमा रहनुभएका ४ जना महिला सहित १२ जना महिला पनि स्वदेश फर्किनुभएको छ ।

साउदी अरबका लागि नेपालका राजदूत महामहिम प्रा डा. महेन्द्र प्रसाद सिंह राजपूत तथा नेपाली राजदूतावासका कर्मचारीहरूले उहाँहरुलाई विदा गर्नुभएको थियो ।

वैदेशिक रोजगारीबाट फर्केकाहरुले आफ्नो घरपरिवार, समाज र समग्र मुलुकका लागि आसा र भरोसा जगाउदै मुलुकको विकासमा महत्वपूर्ण योगदान गर्नुहुनेछ भन्ने पूर्ण विश्वासका साथ आज स्वदेश फर्कने र फर्कन पर्खाइमा रहनुभएका सबैमा शुभकामना । हेर्नुहोस केही तस्बिर हरु

हामीले यो सामाग्री नेपाली दूतावास रियाद को फेसबुक पेज बाट साभार गरिएको हो ||

तल्ल भिडियो पनि हेर्नुहोस

Previous Post

अन्तर संस्था समन्वय समिति, रियाद र पारिवारिक समाज नेपाल को पहलमा दुइजना नेपाली चेली को उद्धार || नेपाल एयरलाईन्सको चार्टर्ड विमान बाट नेपाल फर्किदै

Next Post

बोलेको छैन ढाँटेर भन्दै कृष्ण काफ्ले, अस्मिता अधिकारी, बुद्ध लामा र समिक्षा अधिकारी ( भिडियो )

Next Post
बोलेको छैन ढाँटेर भन्दै  कृष्ण काफ्ले, अस्मिता अधिकारी, बुद्ध लामा र समिक्षा अधिकारी ( भिडियो )

बोलेको छैन ढाँटेर भन्दै कृष्ण काफ्ले, अस्मिता अधिकारी, बुद्ध लामा र समिक्षा अधिकारी ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal