Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

मुन्द्रे कमेडी क्लबका लट्टेले गलफ्रेण्ड भेट्न तीजमा श्रीमतीलाई जबरजस्ती माईत पठाए (भिडियो सहित)

rabin by rabin
४ भाद्र २०७७, बिहीबार ११:३८
in भिडियो, मनोञ्जन
0
मुन्द्रे कमेडी क्लबका लट्टेले गलफ्रेण्ड भेट्न तीजमा श्रीमतीलाई जबरजस्ती माईत पठाए  (भिडियो सहित)
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

नेपाली नारीहरुको महान् पर्व हरितालिका तीज आइरहेको छ । बिगतका बर्ष जस्तो कोरोनाका कारण यो बर्षको तीज प्रायः शुन्य जस्तै छ । नेपालका कतिपय ठाउँमा निषेधाज्ञा छ कतै लकडाउन छ । यो बिषम परिस्थितीमा माईत जाने र तीज मनाउने आशा धेरैको हराएको छ । आफ्नै प्रेमीकासंग भेट्ने बाहनामा मुन्दे्र कमेडी क्लबका कलाकार लट्टे (राजेन्द्र नेपाली) ले आफ्नी श्रीमतीलाई जबरजस्त माईत पठाएका छन् तर यो रियल लाईफमा नभएर रिल लाईफमा हो । तीज बिशेष लघु चलचित्रमा उनले उक्त भूमीका निर्वाह गरेका हुन् । उनलाई उनकै श्रीमती सीमा नेपालीले साथ दिएकी छन् भने लक्ष्मी क्षेत्री र सागर आचार्यले पनि कलाकारको भूमीका निर्वाह गरेका छन् । हेर्नुहोस् हाँस्य तथा सामाजिक परिवेशको भिडियो । 

Previous Post

पूजा र प्रकाशविच कुरा मिलयो

Next Post

टिकटक तिज क्विनको उपाधी मनिकालाई, फर्स्ट र सेकेन्ड रनरअप एलिशा र सिर्जना

Next Post
टिकटक तिज क्विनको उपाधी मनिकालाई, फर्स्ट र सेकेन्ड रनरअप एलिशा र सिर्जना

टिकटक तिज क्विनको उपाधी मनिकालाई, फर्स्ट र सेकेन्ड रनरअप एलिशा र सिर्जना

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal