Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

बर्दिया ०४ मंसिर । विना खनजोत गहुँ खेती गर्न प्रर्दशनी

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
४ मंसिर २०७६, बुधबार १५:३०
in आधारभूत, कृषि, देश, प्रदेश नं ३, समाचार
0
बर्दिया ०४ मंसिर । विना खनजोत गहुँ खेती गर्न प्रर्दशनी
30
SHARES
131
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया ०४ मंसिर । विना खनजोत गहुँ खेति गर्ने प्रविधिका बारेमा किसानहरुलाई जानकारी दिन प्रर्दशनि गरिएको छ । सिमिट इन्टरनेशनलद्धारा सन्चालित सिसा परियोनाको आयोजनामा बर्दियाको गुलरियामा रहेको कृषि हाट बजारमा गहुँ छर्ने आधुनिक सिडड्रिल मेसिनको प्रर्दशनि गरीएको छ । धान काटिसकेपछि जग्गा नजोतिकननै ट्रयाक्टरबाट चल्ने जिरो टिल सिडड्रिल मेसिनबाट सिधै लाईनमा छर्न सकिने प्रविधि भएकाले यसको फाइदा किसानले उठाउन भनेरै प्रर्दशनि गरिएको सिसा परियोजनाका क्षेत्रिय कोर्डिनेटर सालिन आचार्यले बताउनुभयो ।

विना खनजोत गहुँ लगाउदा जमिनको तयारी गर्दा खर्चको बचतका साथै मलखाद र विउको पनि राम्रो सदुपयोग हुने, सिचाई गर्दा पानी कम लाग्ने, गहुँको पात पहेलो हुने समस्या कम हुने र उत्पादनमा वृद्धि हुने फाइदाहरु रहेको सिसा परियोजनाका कृषि प्रावधिक हरि आचार्यले बताउनुभयो ।

कृषि प्रावधिक आचार्यले विना खनजोत गहुँ खेती गर्दा प्रशस्त चिस्यान भएको, खेत सम्म र झारपात रहित जग्गाको उचित छनोट गर्नुपर्ने जनाउनुभयो । उहाँले जग्गासगै उन्नत जातको बीउको छनोट, डिएपि मल, बीउको गहिराई र लाइनको दुरीमा विशेष ख्याल किसानले राख्नुपर्ने जानकारी दिनुभयो । जिरो टिल सिडड्रिल मेसिनको प्रर्दशनि ३ सय बढि किसानहरुले अवलोकन गरेका थिए ।

Previous Post

बाके को कोहलपुरमा स्वास्थ्यकर्मीहरुका लागि क्षमता विकास तालिम शुरु

Next Post

कालापानि सम्झीदै मोदिलाई यसो भने मनोज गजुलेलले (भिडियो सहित)

Next Post
कालापानि सम्झीदै मोदिलाई यसो भने मनोज गजुलेलले (भिडियो सहित)

कालापानि सम्झीदै मोदिलाई यसो भने मनोज गजुलेलले (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal