Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

११ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगितको समापन भोलि

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
४ पुष २०७६, शुक्रबार २१:३७
in खेलकुद, प्रदेश नं ५, समाचार
0
११ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगितको समापन  भोलि
6
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

राम बहादुर रावत
कोहलपुर, पौष ४ गते
बाँकेको कोहलपुरमा जारी ११ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगितको समापन भोलि (शनिबार) हुने भएको छ । कोहलपुर क्षेत्रका संस्थागत विद्यालयहरुको छाता संगठन क्रिसाले आयोजना गरेको ११ औं रनिङ्ग शिल्ड प्रतियोगिताको समापन कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले गर्ने क्रिसाका अध्यक्ष शिव प्रसाद डाँगिले जानकारी दिएका छन्् ।

प्रतियोगिता मंसिर २५ गतेबाट सुरु भई २७ गते समापन गर्ने भनिए पनि वर्षा कारण समापन शनिबार हुने भएको उनले बताएका छन्् । साथै समापनमा भलिबल तर्फका बाँकी खेलहरु सम्पन्न हुने छन्् भने अन्य बाँकी विद्याका खेलहरु शुक्रबार (आज) सम्पन्न भएका छन्् ।


प्रतियोगितामा शुक्रबार सम्पन्न भएका चार इन्टु एक सयको रिले दौड मावि तहको छात्र तर्फ दीपज्योति मावि चिसापानी प्रथम, हिमालय विद्या निकेतन द्वितीय र गोरखा यूनाईटेड पब्लिक स्कुल तृतीय भएको छ भने छात्रा तर्फ हिमालय विद्या निकेतन प्रथम, प्रयत्न मावि द्वितीय र गोरखा यूनाईटेड पब्लिक स्कुल तृतीय भएको छ । साथै आधारभूत तहको छात्र तर्फ वस्र्टन मावि प्रथम, दीपज्योति विद्याश्रम द्वितीय र हिमालय विद्या निकेतन तृतीय भएको छ भने छात्रा तर्फ हिमाल विद्या निकेतन प्रथम, पञ्चमुखी ईमि स्कुल द्वितीय र प्रयत्न मावि तृतीय भएको छ ।

त्यस्तै चार ईन्टु चार सय मिटर रिले दौड मावि तहको छात्र तर्फ दीपज्योति विद्याश्रम प्रथम, हिमालय विद्या निकेतन द्वितीय र दीपज्योति मावि चिसापानी तृतीय भएको छ भने छात्रा तर्फ साईनिङ्ग स्टार मावि प्रथम, दीपज्योति विद्या निकेतन द्वितीय र गोरखा यूनाईटेड पब्लिक स्कुल तृतीय भएको छ । प्रतियोगितामा १५ सय मिटर दौडको मावि तह अन्तर्गतको छात्र तर्फ निम्बल एकेडेमीका अतुल गोहिया प्रथम, भेरी फ््युचरका गौता थारु द्वितीय र दीपज्योति माविका अवि परियार तृतीय भएका छन्् भने छात्रा तर्फ गोरखा यूनाईटेड पब्लिक स्कुलकी पूर्णिमा खड््का प्रथम, तक्षशिला एकेडेमीकी दीपशिखा रानाभाट द्वितीय र साईनिङ्ग स्टार माविकी अन्जु राना तृतीय भएकी छिन्् ।

साथै एक सय मिटर दौड मावि तह अन्तर्गत छात्र तर्फ हिमालय विद्या निकेतनका आकृश कँुवर प्रथम, दीपज्योति विद्याश्रमका बुदिराम बस्नेत द्वितीय र गोरखा यूनाईटेड पब्लिक स्कुलका विशाल बस्नेत तृतीय भएका छन्् भने छात्रा तर्फ साईनिङ्ग स्टारकी यमुना सुनार प्रथम, हिमालय विद्या निकेतनकी क्याट्रिना रोकाय द्वितीय र पञ्चमुखी माविकी अस्मिता सुनार तृतीय भएकी छिन्् । फाईभ ए शिल्ड फुटबल आधारभूत तह अन्तर्गतको छात्र तर्फ शम्शेरगञ्ज ईमि प्रथम, भृकुटि मावि द्वितीय र बागेश्वरी एकेडेमी तृतीय भएको छ भने छात्रा तर्फ भृकुटि प्रथम, कोहलपुर बागेश्वरी एकेडेमी द्वितीय र तक्षशिला एकेडेमी तृतीय भएको क्रिसाका सचिव नवकिरण शाहले जानकारी दिएका छन्् ।

प्रतियोगितामा प्रावि तह तर्फ फाईभ ए शिल्ड फुटबल, म्युजिकल चिएर, सय मिटर र ४ सय मिटर दौड तथा मावि तह अन्तर्गत एक सय, १५ सय र चार सय मिटर रिले दौड, लङ््न जम्प, सटपुट र भलिबलका खेलहरु समावेश गरिएको शाहले जानकारी दिएका छन्् ।

Previous Post

चितवनाका आ. के.र्‍यापरको ‘साईड लाग’गीत सार्वजनिक

Next Post

तेस्रो लिङ्गीहरुलाई मानवअधिकार पैरवी

Next Post
तेस्रो लिङ्गीहरुलाई मानवअधिकार पैरवी

तेस्रो लिङ्गीहरुलाई मानवअधिकार पैरवी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal