सादर निमन्त्रणा!सादर निमन्त्रणा!!सादर निमन्त्रणा!!!
श्री ………………………
……………………………
बिषय :- पाँचौ वार्षिक उत्सव -2020 उपस्थिती सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा यस नेपाली प्रवासी समाज साउदी अरेवियाकको बार्षिक उत्सव निम्न मिति स्थान र समयमा हुन गईरहेको हुदा यस समाजका सस्थापक पदाधिकारि ज्युहरु, सदस्य ज्यूहरूमा,निबर्तमान पदाधिकारीज्युहरु , सदस्य साथीहरू ,सल्लाहकार ज्यूहरू, समाजको सादरण सदस्य ज्यूहरू,विषिष्ट व्याक्तीत्वज्यूहरू,व्यावसायिक ज्यूहरू,मिडिया साथीहरू, सामिजक अभियान्त एवंम समाजसेवी ज्यूहरू,कलाकार साथिहरु,सास्कृतिक टिमका साथीहरू, स्थापनकाल देखीनै समाजसंग प्रवासी भूमिमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा हातेमालो गर्दै आउनुहुने सम्पुर्णमा गरिमामय उपस्थिती भई बार्षिक उत्सव सफल बनाईदिनुहुन बिनम्र अनुरोध गर्दछौ ।
मिती :- 2020/01/24शुक्रबार
समय :- 1:00 दिनको
स्थान :- हाइल सिटि सेन्टर ,सिटि फ्लावर मार्केट को तेस्रो तल्लामा!!
नेपाली प्रवासी समाज साउदी अरेबिया
समस्त परिवार!!
नोट : सास्कृतिक प्रस्तुति गर्न चाहानु हुने मित्रहरुले सास्कृतिक संयोजक श्री – प्रसाद सापकोटा ज्युलाइ(0577068408) सम्पर्क गर्नु होला!!
थप जानकारी को लागि सम्पर्क नम्बर –
कार्यबाहक अध्यक्ष श्री-शालिक पाण्डे=0591207487
Discussion about this post