नायक पछी चलचित्र दुई नम्बरीमा नायिका पनि परिवर्तन भएकी छीन । पल शाह को ठाउँमा सौगात मल्लको इन्ट्री भएको छ् भने बर्षा राउतको ठाउमा उप्सना सिंह ठकुरी अनुबन्धित भएकी छीन । फिल्ममा सौगात मल्ल, दयाहाङ राई र भुटानी अभिनेत्री उगेन छोदेन पनि मुख्य भूमिकामा छन् । फिल्ममा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) पनि निर्माताको रुपमा रहने भएका छन् । दीपेन्द्र लामाको निर्देशन बन्ने ‘२ नम्बरी’मा अमला देवी राई निर्माता र कार्यकारी निर्मातामा सरोज नेपाली छन् । फिल्मलाई आउँदो वर्षको कार्तिक ४ गते तिहारमा रिलिज गर्ने तयारीमा निर्माण टिम छ l
Discussion about this post