Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

नेपाली कन्सुलेट जनरल, जेद्दाको जरुरी सूचना: साउदीअरबको जेद्दा र आसपासका शहरहरुमा हुने नेपालीहरुको लागि

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
७ असार २०७७, आईतवार १६:४०
in अन्य, आधारभूत, देश, पत्रपत्रिका, प्रवास, भिडियो, समाचार, समाज
0
नेपाली कन्सुलेट जनरल, जेद्दाको जरुरी  सूचना: साउदीअरबको जेद्दा र आसपासका शहरहरुमा हुने नेपालीहरुको लागि
55
SHARES
237
VIEWS
Share on FacebookShare on Twitter

मिती २३ जुन २०२० मा साउदीअरबको जेद्धाबाट काठमाण्डौ नेपाल एयरलाइन्सको चार्टर फ्लाइट उडान हुने भएको हुँदा जेद्दा र आसपासका क्षेत्रहरुमा रहनुहुने नेपालीहरु जसले नेपाल जानको लागि नेपाली कन्सुलेट जनरल जेद्दामा जानकारी गराइ वा फाराम भरी नेपाली कन्सुलेट जनरल जेद्दाले आफ्नो अफिसियल फेसबुक पेज मार्फत सार्बजनिक गरेको नाम लिस्टमा प्राथमिकताको आधारमा पर्नुभएका सम्पूर्ण महानुभाबहरुहरुलाई टिकट खरिद गर्नको तल दिएका सम्पूर्ण प्रकृयाहरु यथाशिघ्र पुरा गर्नहुन र आफ्नो सिट सुरक्षित गर्नहुन हार्दिक अनुरोध गर्दछौँ ।

1.सर्बप्रथम दूतावासले उपलब्ध गराएको नाम लिस्टमा नाम भएका सम्पूर्ण महानुभाबहरुले आफुलाई पायक पर्ने वा आफु कार्यरत कम्पनिले उपलब्ध गराएको मेडिकल / अस्पातल वा नेपाली कन्सुलेट जनरल जेद्दाले सुचनामा उल्लेख गरेका मेडिकल / अस्पातलहरुमा गएर कोभिड-१९ टेस्ट गरी रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ ।
2.तल दिएको नेपालको बैंक खाता नम्बरहरुमा नेपाल, साउदी वा जुनसुकै स्थानका बैंकहरुबाट वा अनलाइन ई-बैंकिङ सेवाबाट नेपाल एयरलाइन्सले जेद्दा-काठमाण्डौको लागि तोकेको भाडादर ने.रु. ७१,५००/- पठाउनुपर्नेछ / जम्मा गर्नुपर्नेछ ।


3.उक्त तोकिएको रकम पठाईसकेपछी पैसा पठाएको बैंक स्लिप, पासपोर्ट कपी र नेपाली कन्सुलेट जनरल जेद्दाले प्रकाशित गरेको नाम लिस्टमा आफ्नो नाम कती नम्बरमा छ त्यो सिरियल नम्बर लेखेर 0553101644 नम्बरको WHATSAPP मा क्लियर बुझिनेगरी पठाउनुपर्नेछ ।
4. माथि उल्लेखित सबै प्रकृया पुरा गरेर WHATSAPP मा म्यासेज पठाएपछी त्यसको केही घण्टामा तपाईंको टिकट तपाईंको WHATSAPP मा आउनेछ ।
5.यदी यहाँहरुको कोही कसैले नेपालबाट नै क्यास (नगद) बुझाएर टिकट लिन चाहनुहुन्छ भने पनि हाम्रो तल दिएको नेपालको संपर्क नम्बरहरुमा संपर्क गरी हाम्रो अफिसमा गएर पैसा बुझाएर टिकट लिनसक्नुहुनेछ वा नेपाल एयरलाइन्सको काठमाण्डौ स्थित अफिसमा गएर पनि टिकट लिनसक्नुहुनेछ ।


साउदीअरबको लागि संपर्क नम्बरहरु :
१) सुरेश राज त्रिपाठी – +00966 580596140 , +00966 553101644
२) प्रेम प्रकाश गौतम – 0597920465
३) रमेश श्रेष्ठ – 0583951234
४) बिष्णु न्यौपाने – 0590887222 (स्वयमसेवक जेद्दा क्षेत्र)
पैसा ट्रान्सफर गर्ने नेपालको बैंक खाता नम्बरहरु : SUNRISE BANK
Branch=Kamalpokhari branch
A/C holder name=Gilt travels and tours pvt ltd
A/C number=0690516709701001
Swift code number=SRBLNPKA

NIC ASIA BANK
Branch=Samakhusi Branch
A/C holder name=Gilt Travels And Tours Pvt. Ltd
A/C number=0174150024955002
Swift code number=NICENPKA

नेपालको लागि संपर्क नम्बरहरु :

1.Ganesh Gaire: +977 986-6676406
2.Anish Maharjan: +977 980-2054383
3.Suja Maharjan: +977 980-2054385
4.Sita Gaire: +977 985-1133449
5.Pratik Sharma: +977 980-8342448

Geology Travels and Tours Pvt. Ltd.
Contact Address:
Second floor, Divine Complex, Kalimati, Kathmandu
☎️Landline: +977 01-4270466, 4301307, 4670106, 4274657

यहाँ उल्लेख नभएका अन्य सम्पूर्ण जानकारीहरु नेपाली कन्सुलेट जनरल जेद्दाले हालेको सुचनामा उल्लेख गरिए अनुसार हुनेछन ।
थप अन्य नयाँ जानकारीहरु केही भएमा यहाँहरुलाई जानकारी गराउंदै गर्नेछौं, संपर्क मै रहनुहोला । धन्यवाद ।

Nepal Airlines को जेद्धाबाट हुने Flight को बारेमा र यात्रुहरुले ध्यान दिनुपर्ने महत्वपूर्ण जानकारी :
1. Flight को उडान समय 23 June 2020 राती 11:25 बजे हुनेछ, सबै यात्रुहरु २३ June 2020 राती 08:00 Pm भित्र जेद्दा एयरपोर्ट पुगिसक्नुपर्नेछ ।
2. Airport जाँदा हरेक यात्रुले आफ्नो साथमा आफ्नो पासपोर्ट, टिकट लगायत कोरोना (COVID – 19) टेस्ट गरेको ओरिजीनल रिपोर्ट अनिवार्य राख्नुहोला / राख्नुपर्नेछ । १६ मार्च २०२० को दिनदेखी Visit Visa / Final Exit Visa मिती सकिएको छ भने त्यो पेपर साथमा लिएर आउनुहोला, त्यही पेपरले काम गर्छ तर १६ मार्च २०२० भन्दा अगाडि नै Visit Visa / Final Exit Visa मिती सकिएको छ भने पुन: भिसा लगाएको पेपर अनिवार्य हुनुपर्नेछ त्यो मिती सकिएको पेपरले जान पाइनेछैन । Exit Re-entry को हकमा Re-entry visa valid नै हुनुपर्नछ ।

3.एयरपोर्ट जाँदा माक्स, हातमा पन्जा (ग्लोब्स) अनिबार्य लगाउनुहोला र । Covid 19 रिपोर्ट पोजेटिभ आएमा ट्राभल गर्न पाइनेछैन, तुरुन्तै जानकारी गराउनुहोला ।
4. उक्त उडानमा जाने यात्रुहरुले सामान / लगेज 30 KG / किलो हुनुपर्नेछ र Hand Bag 7 KG किलो हुनुपर्नेछ । 30 किलोको लागि 1 OR 2 Pcs / वटा ब्याग बनाउँदा फरक पर्दैन तर छुट्टै हुनुपर्नेछ ।
5. एयरपोर्टमा गएपछी भिड नगरि अनुशासनका साथ दुरी कायम गरेर लाइनमा बस्नुहोला ।
6. Hand Bag मा लिक्विड (पानी, स्याम्पु, झोल औषधी) जस्ता कुराहरु नराख्नुहोला ।
7. Power Bank लगेजमा लान पाइनेछैन त्यसैले Hand Bag मा राख्नुहोला ।
8. ग्याँसजन्य कुराहरु लान मनाही छ ।
9. आफ्नो टिकट लिसकेपछी आफ्नो नाम पासपोर्ट अनुसार छ कि छैन राम्रोसँग हेर्नुहोला, नभए जानकारी गराउनुहोला ।
10. तपाईंको टिकट कन्फर्म भैसकेपछी साथमा टिकटको जरुरत नहुने हुँदा टिकट कन्फर्म भएका यात्रुहरुले टिकट प्रिन्ट वा टिकटको लागि आत्तिनुपर्नेछैन, बोर्डिङ समयमा एयरलाइन्सको तर्फबाट कोही प्रतिनिधि एयरपोर्ट मै हुनेछन ।

Previous Post

बोलेको छैन ढाँटेर भन्दै कृष्ण काफ्ले, अस्मिता अधिकारी, बुद्ध लामा र समिक्षा अधिकारी ( भिडियो )

Next Post

निर्देशक श्रीराम महतको दोश्रो प्रोजेक्ट निर्माण घोषणा /आईतबार भयो टिका प्रशाईको आवाजमा गीत रेकर्ड

Next Post
निर्देशक श्रीराम महतको दोश्रो प्रोजेक्ट निर्माण घोषणा /आईतबार भयो टिका प्रशाईको आवाजमा गीत रेकर्ड

निर्देशक श्रीराम महतको दोश्रो प्रोजेक्ट निर्माण घोषणा /आईतबार भयो टिका प्रशाईको आवाजमा गीत रेकर्ड

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal