Date
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

रानी शाक्य र सुगम पोखरेलको युगल स्वरमा ‘तिम्रो हाँसो’ सार्वजनिक ( भिडियो )

rabin by rabin
५ मंसिर २०७८, आईतवार १२:४५
in मनोञ्जन, राजनीति
0
रानी शाक्य र सुगम पोखरेलको युगल स्वरमा ‘तिम्रो हाँसो’ सार्वजनिक ( भिडियो )
17
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

गायिका रानी शाक्य र पार्श्व गायनका चर्चित गायक सुगम पोखरेलको युगल स्वरमा समाबेश गीत’तिम्रो हाँसो’ रिलिज भएको छ । दधी अधिकारीको शब्द रचना, कल्याण सिंहको संगीत रहेको उक्तगीतमा राहुल प्रधानको एरेन्ज र प्रदीप जोशीको मिक्सिङ एण्ड मास्टरीङ  रहेको छ ।
सिन्धुपाल्चोकको रमणीय स्थल सुकुटे बिचमा छायांकन गरिएको गीतको भिडियोमा पहिलोपटक नायिका एलिजा गौतम र प्रहिल कार्कीले स्क्रीन सेयर गरेका छ्न लामो समयपछि भिडियोमा देखिएका यी २ जनाको अस्क्रीन रोमान्स रहेको छ
प्रहिल कार्कीको नै निर्देशन रहेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी ,आभेश बज्राचार्य  सिनेमाटोग्राफी ,माधव बेल्बासेको  सम्पादन र जीवन स्वारको सह निर्देशन रहेको छ
भिडियोलाइ रानी शाक्यको आफ्नै युट्युब च्यानल (Rani Shakya) मार्फत सार्वजनिक गरिएको हो ।

Previous Post

आँचलसँग झ्याई झ्याई पञ्चे बाजा बजाउने आशिषको रहर

Next Post

सुदिपको 'एक बचन बोल्दैमा'मा उषा उप्रेती ( भिडियो )

Next Post
सुदिपको  ‘एक बचन बोल्दैमा’मा उषा उप्रेती ( भिडियो )

सुदिपको 'एक बचन बोल्दैमा'मा उषा उप्रेती ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal