Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

नेपालआईस मिस पुर्वाञ्चलको दसौ संस्करणको अडिसन सुरु

rabin by rabin
५ मंसिर २०७६, बिहीबार ०८:०४
in प्रदेश नं १
0
नेपालआईस मिस पुर्वाञ्चलको दसौ  संस्करणको अडिसन सुरु
14
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

धरान / पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस ‘मिस पुर्वाञ्चल’को दसौ संस्करणको पहिलो अडिसन धरानस्थित फ्रेन्ड्स गार्डेनमा  सम्पन्न भएको छ । धरानमा सम्पन्न अडिसनमा  १९ जना  सहभागि भएको आयोजक सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए ।

धरानको अडिसनमा धरान , धनकुटा , तरहरा , इटहरी , बिराटनगर , बेलबारी र पथरीबाट प्रतियोगीहरु सहभागी भएका  थिए ।

अडिसनको निर्णयकमा सिजी ब्रुअरीका डेपुटी म्यानेजर खेम कुइकेल , मिस  पुर्वान्चल २०१४  नेमिता आङ्गबुहाङ्ग लिम्बु ,मिस पुर्वान्चल २०१६ फर्स्ट  रनर अप  इक्सा मादेन  , मिस पुर्वान्चल  २०१७फर्स्ट  रनर अप सिम्रन श्रेष्ठ र   मिस पुर्वान्चल  २०१८ फर्स्ट  रनर अप अनिला क्षेत्री रहेका थिए । सहभागीहरुको योग्यता , पर्फर्मेन्स अनुसार मिस पुर्वान्चल २०१९ को अन्तिम प्रर्तिस्पर्धा को लागि छानिने र त्यस्तै बिराटनगर , इटहरी र दमकमा समेत बिहिबार देखि आइतबार सम्म  कलेज एक्टिभेशन र अडिसन गरिने  सील्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए   ।त्यस्तै टाढा बाट आउनु छुटेका हरुको समेत आइतबार सम्म धरानमा अडिसन राखिएको श्रेष्ठले बताए ।

अडिसनबाट छानिएका १९ देखि २१ जना सम्मलाई एक महिने प्रशिक्षण दिएर फाइनलमा सहभागि गराइने आयोजकले जनाएको छ ।

प्रतियोगिहरुलाई व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्क लगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ । कार्यक्रमको कोरीयोग्राफरको भूमिका प्रियारानी लामाले सम्हाल्ने छिन् ।प्रतियोगितालाई प्रदेश न १ तथा पुर्बी क्षेत्र ब्यापी  र पर्यटन प्रवद्र्धनमा पनि सहयोग मिल्ने गरी विभिन्न प्याकेजका कार्यक्रमहरु समेत राखिएको छ ।

सहभागीहरुलाई रक्तदान, ट्राफिक सेचतना र सरसफाईका कार्यक्रम , सामाजिक उत्तरदायित्वका कार्यहरुमा  यस वर्ष पनि निरन्तरता दिइनेछ ।ती कार्यक्रमहरु पूर्वका विभिन्न शहरहरुमा आयोजना गरिनेछ । बराह ग्रुपको प्रस्तुति ,सिजी ब्रुअरी को मुख्य प्रायोजन र ओम शान्ति कम्पनि लिमिटेड सिओल कोरियाको सह -प्रायोजनमा  तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा हुने नेपाल आईस मिस पुर्वान्चल २०१९ को अन्तिम  प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल २०१९  को उपाधिसँगै रु दुइ लाख नगद र अध्ययनका लागी छात्रवृत्ति  दिईने आयोजकले जनाएको छ । मिस पुर्वान्चलको ग्रान्ड फिनाले आगामी पौष ५ गते शनिबार धरानमा भब्यरुपमा आयोजना गरिनेछ। 

त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमशः एक लाख नगद  र पचास  हजार नगद पुरस्कार सँगै छात्रवृत्तिकोपनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका विभिन्न विद्यामा समेत प्रतियोगीहरु पन्ध्र  हजार नगद पुरस्कारको ब्यबस्था गरिएको छ ।

मिस पूर्वाञ्चलको उपाधि यस अघि २०१० मा झापाकी  सविना सुब्बा, २०११ मा सुनसरीकी  प्रतिभा श्रेष्ठ र २०१२ मा सुनसरीकी अस्मिता गुरुङले २०१३ मा सुनसरीकी नेहा बजाज,२०१४ मा मोरंगकि  नेमिता आङबुहाङ २०१५ मा मोरंगकि प्रियङका श्रेष्ठ ,२०१६ मा झापाकी  कृतिका   गिरी, २०१७ मा सुनसरीकी रुबी लिम्बु र २०१८ मा झापाकी पुजा श्रेष्ठले  जितेकी थिए ।

Previous Post

‘यो हावा किन चल्छ’ भन्दै यशराज र ऋचा

Next Post

जनक र निकीताको पियार सार्वजनीक ।

Next Post
जनक र निकीताको पियार सार्वजनीक ।

जनक र निकीताको पियार सार्वजनीक ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal