Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

जनक र निकीताको पियार सार्वजनीक ।

rabin by rabin
५ मंसिर २०७६, बिहीबार ०८:१४
in मनोञ्जन
0
जनक र निकीताको पियार सार्वजनीक ।
14
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

गायक जनक ताम्राकारको नयाँ गीत ‘पियार’ सार्वजनिक भएको छ । चर्चित गायक जनक र निकीता थापाको आवाज रहेको गीत हालै सार्वजनिक भएको हो । यस गीतमा पछिल्लो समय नेपाली संगीत क्षेत्रमा फरक स्वादका गीत प्रस्तुत गरीरहेका संगितकार महेश ताम्राकारको शब्द संगीत रहेको छ । गीतलाई प्रसन परियारले एरेन्ज गरेका हुन् ।यो गीत अहिले चलनचल्तीमा आएका गीत संगीत भन्दा पृथक छ । वर्तमान समयमा गीतमा शब्द चयन सतही भईरहेको अवस्थामा उक्त गीतले सहज तथा गहिरो ढंगले माया प्रेमको बयान गरेको छ । यस गीतको संगीत पनि हृदय स्पर्शी रहेको छ । यसअघि गायक जनक ताम्राकारले काफल कम्ला,लौ लौ सररर लगायत सुपरहिट गीत ल्याइसकेका छन् । यस्तै निकीता थापाले उडायो हावाले रंगजस्ता सुपरहिट गीत ल्याइसकेकी छन् । साथै यस गीतको भिडीयोमा पनि जनक र निकीतालाई देख्न सकिन्छ । गीतको भिडियाग्राफी सन्जीव राईले गरेका हुन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Previous Post

नेपालआईस मिस पुर्वाञ्चलको दसौ संस्करणको अडिसन सुरु

Next Post

‘प्रदेशको तर्फबाटआवश्यक बजेट दिन्छौँ’

Next Post
‘प्रदेशको तर्फबाटआवश्यक बजेट दिन्छौँ’

‘प्रदेशको तर्फबाटआवश्यक बजेट दिन्छौँ’

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal