Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

उपभोक्ता समितिलाई अभिमुखीकरण

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
५ मंसिर २०७६, बिहीबार १७:३४
in आधारभूत, कारोबार, प्रदेश नं ५, समाचार, समाज, स्थानीय सरकार
0
उपभोक्ता समितिलाई अभिमुखीकरण
8
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

जानकी, ५ मंसिरःजानकी गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को योजना कार्यान्वयन गर्न गठन भएका उपभोक्ता समितिका लागि अभिमुखीकरण तालिम दिन शुरु गरेको छ ।

वडा नं.५ र ६ मा गठन भएका उपभोक्ता समितिका पदाधिकारीहरुको लागि आयोजित अभिमुखीकरण तालिमको उद्घाटन समारोहमा बोल्दै गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले योजनाको स्टिमेट अनुसार गुणस्तर कायम गरेर निर्माण कार्य समयमै सम्पन्न गर्न उपभोक्ता समितिका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

उहाँले स्टिमेट भन्दा बाहिर गएर गरिएको निर्माणको फच्छ््यौट नहुने भएकोले जनसमुदायबाट समेत फच्छ््यौट हुनेगरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उपाध्यक्ष भूमिसरा धितालले आफ्नो वडाको विकास गर्ने अवसर पटक पटक नआउनेभएकोले यो अवसरलाई सदुपयोग गर्दै इमान्दारिताका साथ काम गर्न आग्रह गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले आफ्नो गाउँको विकास निर्माण इमान्दारिताका साथ गर्नु पर्ने बताउनुभयो । गाउँका सबै जनतासामु पारदर्शी र इमान्दारीताका साथ गुणस्तरीय काम गर्नु उपभोक्ता समितिको जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका वडा नं. ५ का अध्यक्ष रमेशकुमार बर्मा, कार्यपालिका सदस्य एवम्् पूर्वाधार समिति संयोजक राजकुमार धोवी, गाउँपालिका सचिवालय सल्लाहकार किशोर थापा, योजना शाखा प्रमुख इन्जिनियर निसार अहमद दर्जी, प्रशासन प्रमुख भलाराम पंगालीले तालिमको सहजिकरण गर्नुभएको छ ।

Previous Post

बाँकेका सरकारी कार्यालय प्रमुखहरुको नियमित बैठक नरैनापुरमा

Next Post

नगर विकासका लागि स्वयमंसेवा बिषयक अन्तरक्रिया कार्यक्रम आज नेपालगन्जमा सम्पन्न भएको छ ।

Next Post
नगर विकासका लागि स्वयमंसेवा बिषयक अन्तरक्रिया कार्यक्रम आज नेपालगन्जमा सम्पन्न भएको छ ।

नगर विकासका लागि स्वयमंसेवा बिषयक अन्तरक्रिया कार्यक्रम आज नेपालगन्जमा सम्पन्न भएको छ ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal