गयाक आसिफ शाह नयाँ गीत सार्वजनिक गरेका छ्न । बाटो बिराए बोलको गीत मार्फत सार्वजनिक गरिएको छ् । गीतमा असिफ शाहकै शब्द संगीत रहेको छ् । गीत भिड्योमा गायक आसिफ शाह र् अलिशा राइ अभिनय हेर्न सकिन्छ भने भिड्योमा बर्षा राउत र् निराजन श्रेष्ठ देखिएका छन भिड्योलाई सम्पादन तथा निर्देशन प्रबिण श्रेष्ठले गरेका हुन ।

आसिफ शाह पछीलो समय नेपाल आइडल को होस्टको रुपमा ब्यस्त छन ।
Discussion about this post