Date
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

भ्वाइसका फाइनलिस्ट आर्यन तामाङको ‘खुसी ‘ सार्वजनिक

rabin by rabin
८ माघ २०७८, शनिबार १८:०८
in भिडियो, मनोञ्जन
0
भ्वाइसका फाइनलिस्ट आर्यन तामाङको ‘खुसी ‘ सार्वजनिक
19
SHARES
84
VIEWS
Share on FacebookShare on Twitter

 द भ्वाइस अफ नेपाल सिजन ३ का फाइनलिस्ट आर्यन तामाङको सुमधुर स्वर रहेको गीत ‘खुसी ‘  सार्वजनिक भएको छ । रचनाकार अशोक खड्काको शब्द र संगीतकार निरोज लामाको कर्णप्रिय संगीत रहेको गीत ओएसआर डिजिटल मार्फत  सार्वजनिक गरिएको हो । ‘खुसी ‘ नारीको गहना हो यसलाई सम्हाल्न माया गर्नेले सक्नु पर्छ, त्यही हो सच्चा माया भन्ने भाव व्यक्त गरेको छ गीतले  । गीतको भावअनुसार भिडियोमा खुसी भन्ने एउटी रचनाकार केटीको खुशीलाई गायक आर्यनले बुझेर स्वीकार गरेको कथालाई देखाउने प्रयास गरिएको छ जसमा नयाँ कलाकार रोशन कालिकोटे र रविना थिङको  अभिनय  रहेको छ । अशोक खड्काको निर्देशन रहेको भिडियोमा सुशील बानियाको क्यामेरा र सुरेश राउतको सम्पादन रहेको छ ।
शब्द,संगीत र स्वरको उत्कृस्ट त्रिबेणी रहेको हुनाले यो गीतले स्रोता ,दर्शकको मन जित्नेमा प्रस्तुतकर्ता पुरन खड्का बिस्वस्त छन् ।

Previous Post

जुम्लामा कोभिड १९ बिरुद्ध सचेतनाका लागि सरोकारवालाहरु सडकमा उत्रिएका छन् ।

Next Post

साउथ फिल्म ‘थिरिमाली’ को गीतमा बोल्ड स्वस्तिमा ( भिड्यो )

Next Post
साउथ फिल्म ‘थिरिमाली’ को गीतमा बोल्ड स्वस्तिमा ( भिड्यो )

साउथ फिल्म ‘थिरिमाली’ को गीतमा बोल्ड स्वस्तिमा ( भिड्यो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal