Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

हट मोडेल स्मृति पोखरेल अभिनित सम्भव थापाको ‘जाली रुमाल’ सार्वजनिक [भिडियो ]

rabin by rabin
८ माघ २०७६, बुधबार ०६:५९
in भिडियो, मनोञ्जन
0
हट मोडेल स्मृति पोखरेल अभिनित सम्भव थापाको ‘जाली रुमाल’ सार्वजनिक [भिडियो ]
5
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

पालकै पहिलो साइनिङ स्टार गायक  सम्भव थापाको पहिलो गीत ‘जाली रुमाल’को  म्युजिक भिडियो सार्वजनिक भएको छ ।गोविन्द प्रसाद उपाध्यायको शब्द र अनिश श्रेष्ठको संगीत रहेको गीतको सोमबार मैतीदेवीस्थित साइन स्टुडियोमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।


सम्भवको अतिरिक्त जुनु गौतमको पनि स्वर रहेको  ‘जाली रुमाल’मा को म्युजिक भिडियोमा चन्चले हट मोडेल  स्मृति पोखरेल ,दिलिप पौडेल र   पुर्नम राइ  फिचारिंग गरिएको छ।

साइन प्रोडक्सनले निर्माण गरेको भिडियोमा पुर्नम राइको कोरियोग्राफी र सुरेन्द्र श्रेष्ठको क्यामेरा र सम्पादन रहेको छ ।  
गायक सम्भव थापा साइन स्टुडियो काठमाडौंद्वारा आयोजित फर्स्ट साइन स्टुडियोज साइनिङ स्टार २०७५ का बिजेता हुन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्कुलका ५०० जना भन्दा बढी विद्यार्थी सहभागी भएका उक्त साइनिङ स्टार कार्यक्रममा  लिटल एन्जल स्कुल हात्तिवनमा  अध्ययनरत सम्भव थापा प्रथम भएका थिए । गायक सम्भव थापाले अभिभावक र मिडियाबाट राम्रो साथ पाएकाले आगामी दिनमा पनि गीत संगीतमा निरन्तर लाग्ने बताए । 

Previous Post

नेपाली प्रवासी समाज साउदी अरेबिया को पाँचौ वार्षिक उत्सव हुँदै भिडियो सहित

Next Post

गायक हिरा बाग्दासको आवाजमा ”सारा खुशी ” भिडियो सहित ।

Next Post
गायक हिरा बाग्दासको आवाजमा  ”सारा खुशी ” भिडियो सहित  ।

गायक हिरा बाग्दासको आवाजमा ”सारा खुशी ” भिडियो सहित ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal