पछीलो समय नेपाली सिने बजार मा सिरिज चलचित्रले मात्र दर्शकको साथ् पाउन थीलेका छन । आउने बर्ष चलचित्रको क्यलेन्डर हेर्दा सिरिज चलचित्रको मात्र हलीमुहली छ । अझ भनु २०७७ साल नेपाली चलचित्रको पनि सिक्योल र् सिरिजले भरिने छ् ।
यस्त्तै फागुन १३ गते बाट शुटिङमा जाने सर्बधिक हिट चलचित्र ए मेरो हजुर को सिरिज ए मेरो हजुर ४ मा अभिनेता सलोन बस्नेत अनुबन्धित भएका छन । उन्ले यो कुराको जानकारी सामाजिक सन्जाल मार्फत दिएका हुन ।

यस् अघी निर्माण भएको ए मेरो हजुर २ र् ३ दिनमा आफ्नो कुशल अभिनय देखाइ सकेका सलोनले अब बन्ने ए मेरो हजुर ४ कस्तो हुने हो त्यो त् हेर्न बाँकी छ् ।ए मेरो हजुर ४ को मुख्य भूमिकामा यस् अघी अनमोल के.सी र् सुहाना थापा अनुबन्धित भैसकेका छन । यस् अघी अनमोल र् सुहनाले ‘ए मेरो हजुर ३’ मा अन स्क्रिन रोमान्स गरी सकेका छन ।
Discussion about this post