Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

प्रमुख विपक्षी दल नेपाली कांग्रेससहितका चार दलले तत्काल संसद बैठक बोलाउन माग गरेका छन् ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१० बैशाख २०७७, बुधबार १४:२४
in अन्य, आधारभूत, कुराकानी, देश, पत्रपत्रिका, प्रदेश नं ५, राजनीति, समाचार
0
प्रमुख विपक्षी दल नेपाली कांग्रेससहितका चार दलले तत्काल संसद बैठक बोलाउन माग गरेका छन् ।
9
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – प्रमुख विपक्षी दल नेपाली कांग्रेससहितका चार दलले तत्काल संसद बैठक बोलाउन माग गरेका छन् ।

कांग्रेसको आग्रहमा बसेको समाजवादी पार्टी, राजपा नेपाल र राप्रपा शीर्ष नेताको संयुक्त बैठकले सरकारले सोमबार ल्याएका अध्यादेशले संविधानको मूल मर्ममा आक्रमण तथा लोकतान्त्रिक मूल्य र मान्यताको घोर उल्लङ्घन गरेको ठहर गर्दै भौतिक दूरी कायम गर्दै तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग माग गरेको हो ।

बैठकले अध्यादेश ल्याउने सरकारको निर्णयको निन्दा पनि गरेको दलहरुले विज्ञप्ति निकालेर जनाएका छन् ।

बैठकले  ओली नेतृत्वको सरकार लोकतान्त्रिक मूल्य मान्यतालाई समाप्त पारी निरंकुश शासनतर्फ उन्मुख श्रृङ्खलावद्ध कदमहरुको पछिल्लो नाङ्गो कदमका रुपमा यी अध्यादेशहरु रहेको निष्कर्ष निकाल्दै दुवै अध्यादेश तत्काल फिर्ता लिन जोडदार माग गरेको छ  । 

बैठकले संघीय संसद बाहिर रहेका राजनीतिक दलहरु र नागरिक समाजसँग पनि थप अन्तरक्रिया र छलफल गर्ने निर्णय पनि गरेको छ । 

बैठकले राजनीतिक दलहरु, नागरिक समाज र आम नागरिकलाई सरकारको अधिनायकवादउन्मुख कदमप्रति थप चनाखो भइ सरकारका लोकतन्त्र विरोधी र जनविरोधी कामहरुका विरुद्धमा सचेत र जागरुक हुन अपिल पनि गरेको छ ।

लकडाउनको सीमाभित्र रहेर सरकारको अलोकतान्त्रिक कदमविरुद्ध जनमत सिर्जना गर्न निरन्तर क्रियाशील रहने र लकडाउनपछि सरकारको निरंकुश र जनविरोधी कदमकाविरुद्ध आवश्यक कदम उठाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले लकडाउनका कारण नागरिक अत्यावश्यक वस्तुबाट वञ्चित हुन थालेको, सरकार राहत, उद्धार र कोरोना सङ्क्रमणका सम्भावितलाई द्रूत गतिमा जाँच र स्वास्थ्य सेवाबाट वञ्चित रहेका नागरिकप्रति संवेदनशील नभएको तथा भेदभाव गरेको भन्दै यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।

Previous Post

एन्जिला रेग्मी को कारोना महामारी’ गीत (भिडियो)

Next Post

अलपत्र कडारालाई दलित एकता संजाल साउदीअरब ,गैर आवासीय संघ (एन आर एन साउदी ) सुदुरपश्चिम नेपाली समाजको साउदीको सहयोग ।

Next Post
अलपत्र कडारालाई दलित एकता संजाल साउदीअरब  ,गैर आवासीय संघ (एन आर एन साउदी ) सुदुरपश्चिम नेपाली समाजको साउदीको सहयोग ।

अलपत्र कडारालाई दलित एकता संजाल साउदीअरब ,गैर आवासीय संघ (एन आर एन साउदी ) सुदुरपश्चिम नेपाली समाजको साउदीको सहयोग ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal