Date
बुध, अशोज १०, २०८०
Wed, September 27, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

रियादमा झापाली समाज साउदी अरेबियाले राजधानी रियादमा प्रथम वृहत साँस्कृतिक तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
८ जेष्ठ २०७९, आईतवार ०३:१४
in देश, प्रवास, फोटो फिचर, भिडियो, मनोञ्जन, संघ, समाचार, समाज
0
रियादमा झापाली समाज साउदी अरेबियाले  राजधानी रियादमा प्रथम वृहत साँस्कृतिक तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
74
SHARES
320
VIEWS
Share on FacebookShare on Twitter

२०७९ जेठ ७ , साउदी अरबको राजधानी रियादमा झापाली समाज साउदी अरेबियाले राजधानी रियादमा प्रथम वृहत साँस्कृतिक तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। झापाली समाज साउदी अरेबिया द्वारा आयोजना भएको उक्त कार्यक्रमा झापाली समाज समाजका अध्यक्ष राजेन्द्र थापा ज्यूको सभापतित्वमा सुरु भएको थियो। यसै गरि कार्यक्रममा नेपाली राजदुतावास, रियाद देखि द्वितीय सचिव टिकाराम उपाध्याय प्रमुख अतिथिमा हुनुहुन्थ्यो

विशेष अतिथिमा वरिष्ठ समाज सेवि सिर्जना साँस्कृतिक समूह,पारिवारिक समाज, अन्तर संस्था समन्वय समिती रियादका अध्यक्ष साथै हिमालय ट्राभल रियादका संचालक अमृत पौडेल, द्वारिका राज गिरी, बलराम थापा, नेपाली राजदुतावास बाटै प्रथम सचीव तारा गौतमको बुवा बिष्णुमनि गौतम ज्यु को पनि हुनुहुन्थ्यो |

अतिथिहरुमा: एनआरएन एनसीसी साउदीका संरक्षक बिमल पौडेल, युवा संयोजक हेम सुवेदी ज्यु लगाएत को उपस्थिति थियो टेलिमनी बैंक का नेपालका लागि रेमिटेन्स मेनेजर जितेन्द्र थपलिया, कुमार कार्की, सुजनसेर राई, सिद्धार्थ कानडाङवा, निर बहादुर सुनार, पारस काफ्ले, कविराज शंकर, देबेन्द्र विश्वकर्मा, खेमराज भट्ट, मनिष थापा,कमल शाही, रुपक वाइवा, नवराज थापा, अमृत घिसिङ्ग, विज्ञान राई, नागेश तामाङ, राज यात्री बासुरी वाधक, सुवास तिमल्सिना, हिमालयन एयरलाइन्सका सेल्स सुपर्भैजर सुनित पौडेल, विशाल तामाङ, अजित सिंह, नवराज थापा, किरण पुरी, मनोज धिमाल, दमम देखि, महेश घिमिरे अल्मराई अलखर्ज देखि, लगायत विभिन्न संघ सस्थाबाट प्रतिनिधित्व गर्दै आउनु भएका पदाधिकारीहरु हुनुहुन्थ्यो ।

नेपाली परम्परा अनुसार पानसमा दियो बाली रंगिन सितराको पटका पटकाएर सुरु भएको उक्त कार्यक्रममा सम्पुर्ण नेपालीलाई समेटने नेपालको राष्ट्रिय गाना बजाई देश भक्त भाव पोखिएको थियो।

साउदी रियादमा आबद्ध सम्पुर्ण संघ संस्था एवम् व्यावसायिक राजनितिक ,समाजसेवि बुद्धिजीवीहरुलाई आसन ग्रहण गरि सम्मान गरिएको थियो। उपस्थित सम्पुर्ण पाहुना एवम् नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई स्वागत गराउँदै झापाली समाजका प्रमुख सल्लाहकार टीकराम कटेलले स्वागत मन्तव्य राख्नु भयोको थियो भने सानी नानी कृतिका हुमागाई को नृत्य ले कार्यक्रम थप रोमान्चक बनाउनु भएको थियो ।

कार्यक्रम संचालन भने समाजका माहाचिव रबिन गिरि र अनुजा बुढाथोकी थापाले कार्यक्रमलाई थप रोचक बनाउन हरेक कार्यलाई उतिकै न्याय दिँदै कार्यक्रमलाई मर्यादित तरिकाले संचालन गर्नु भएको थियो।

उक्त कार्यक्रम भब्य र सभ्य तरिकाले मनाउँदै कार्यक्रममा उपस्थित स्थानिय कलाकारहरुले नृत्य, गित, गजल, मुक्तक एवम् विभिन्न रचनात्मक र कलात्मक सिर्जना राख्दै कार्यक्रमलाई मनोरञ्जनात्मक बनाई कार्यक्रम निकै सफल बनाउनु भयो भने निकिता तामाङ को डान्सले दर्शकहरु रमाई रहेका थिए भने केही ले इस्टेज मै गएर साउदी रियाल उराई रहेका थिए भने हिमालयन एयरलाइन्स का प्रतिनिधिले भने केही उपहार समित दिएका थियो।

कार्यक्रममा हिमालायन एयरलाइन्सले लक्की ड्र समेत आयोजना गरिएको थियो भने गल्फ क्याटिरिङ कम्पनीका एक जनाले नेपाली समित बिजेता भएका थिए बिजेता लाइ भने साउदी देखि घर जादा र आउदा को टिकट समित उपहार दिएको थियो ।
भिडियो तल्ल छ

नेपालीहरुको उपस्थिति बाक्लो भएको कारण कार्यक्रमलाई सफल बनाउनु स्वयंसेवक समेत राखिएको थियो। कार्यक्रममा उपस्थित सम्पुर्ण नेपालीहरुबाट आर्थिक सहयोग समेत उठेको थियो आर्थिक रकम भने साउदी मा अलपत्र परेका नेपालीहरु लाइ सहयोगको लागि राखियोको समाजका महाचिव रबिन गिरीले जानाकारी दिनु भएको छ ।

कार्यक्रम अवधिभर प्राविधिक रुपमा सहयोग गरेर नागेश तामाङ ले आफ्नो अतुलनीय योगदान दिनु भएको थियो ।
कार्यक्रमको फुल भिडियो

कार्यक्रममा मिडीयाकर्मीको तर्फबाट मन्तव्य राख्दै बिष्णु घिमिरेले कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न हुनुको साथै नयाँ नेतृत्व सहित कार्यसमितिलाई बधाई दिदै मिडीयाकर्मी सदैव समाजमा घटेका र भैरहेका यर्थाथ लाई बिषयबस्तु बनाएर सत्यका साथ मिडियाबाट सन्देशमुलक सुचना दिनुपर्ने जोड दिएका थिए ।

झापाली समाज २०२० सालमा साउदी अरबको राजधानी रियादमा मदन ओडारी को संयोजकतामा र उपाध्यक्ष राजेन्द्र थापा माहाचिव रबिन गिरि लगाएत १७ जना कर्या समिति को नेतृत्वमा स्थापना भएको थियो।

प्रायोजकहरू: हिमालय ट्राभल रियादका संचालक अमृत पौडेल, सामाजिक अभियन्ता, अन्तर्राष्ट्रिय नेपाली युवा उद्धमी महासंघ federation of international nepali youth enterprenures (FINYE) मध्यपुर्व सल्लाहकार,समाजसेवी द्वारिका राज गिरी, गन्तव्य नेपाल, होटेल गोर्खा, अल्माराई कम्पनी साउदी, मोरङ सुनसरी समाज साउदी, हिमालयन एयरलाइन्स, friendi mobile, पृथ्वी रेमिट, सुनशिने कार्गो, सुनशिने ट्रर्स, enjaz (इन्जाज), हिमालय ट्रर्स एन्ड, टाभल्स, मनकामना गल्स होस्टेल, अन्तर संस्था समन्वय समिति रियाद, TeleMoney, City Express Money Transfer, On Time Tv, तामाङ समाज नेपाल, साहित्यिक चौतारी नेपाल – शाखा साउदी, Dxn Nepal, उज्जल भविसे सुनिषित बचत समूह

मिडिया पार्टनर: NA Media प्रतिनिधि मनिष थापा, Ptonlinenews.com, OP TV, तापको आफ्नो आवाज, आप्रवासी कामदार समाज, On Time TV: राज चेम्जोङ लिम्बु, Bageshworinews.com / Lal ENTERTAINMENT: YouTuber

कार्यक्रमलाई सफल बनाउन सहयोग तथा संस्था संग सहकार्य गर्नुहुने संघ संस्था, मिडीयाकर्मी, कलाकार तथा सामाजिक व्यक्तिलाई प्रशंसा पत्र दिदै संस्थाका अध्यक्ष राजेन्द्र थापा ज्यूको हात् बाट केहि व्यक्तिलाई भने दोशल्ला उठाएर सम्मान गरिनुको साथै कार्यमका समपान् भयो थियो |

Previous Post

बलात्कार पीडित युवतीलाई भेट्ने प्रहरीको प्रयास, (खास कुरा के हो भिडियो सहित )

Next Post

अस्मिता र राजेश पायलको स्वरमा 'तिम्रै नाम होस' सार्वजनिक ( भिडियो )

Next Post
अस्मिता र राजेश पायलको स्वरमा  ‘तिम्रै नाम होस’ सार्वजनिक ( भिडियो )

अस्मिता र राजेश पायलको स्वरमा 'तिम्रै नाम होस' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal