Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

निर्देशक श्रीराम महतको दोश्रो प्रोजेक्ट निर्माण घोषणा /आईतबार भयो टिका प्रशाईको आवाजमा गीत रेकर्ड

rabin by rabin
८ असार २०७७, सोमबार ०६:२१
in देश, पत्रपत्रिका, प्रदेश नं ३, मनोञ्जन, समाचार
0
निर्देशक श्रीराम महतको दोश्रो प्रोजेक्ट निर्माण घोषणा /आईतबार भयो टिका प्रशाईको आवाजमा गीत रेकर्ड
29
SHARES
126
VIEWS
Share on FacebookShare on Twitter

निर्देशक श्रीराम महतको दोश्रो प्रोजेक्ट अन टाईटल प्रोजेक्टको आईतबार एउटा गीतको  रेकर्डिङ्ग सम्पन्न भएको छ ।  आईतबारको गीत रेकर्डिङ्ग संगै सिनेमाको निर्माण घोषणा भएको छ ।  चर्चित नायक आकाश श्रेष्ठलाई नेपाली चलचित्रमा डेब्यु गराएर चर्चा कमाएका निर्देशक महतको पहिलो चलचित्र “म त तिम्रै हुँ ” नेपाली बक्स अफिसमा सफल मानिएको चलचित्र  हो । एउटा  चलचित्र निर्देशन पश्चात लामो समय हराएका निर्देशक अर्को चलचित्रको तयारीमा व्यस्त रहेको बताए ।

“म अब आफ्नै कथा मार्फत नयाँ सिनेमा लिएर आउंदै छु ” उनले भने । आइतबार राजधानीको नक्साल स्थीत एकेवस्टिक रेकर्डिङ्ग स्टुडियोमा महतको दोश्रो प्रोजेक्टको आईटम गीत रेकर्ड सम्पन्न भयो । नेपाली सांगीतिक आकाशका अहिलेका चर्चित गायिका टिका प्रशाईको आवाजमा रहने यस गीतलाई सिनेमा कै निर्माता  तथा बरिष्ट गीतकार  हिरा काजी थापाले लेखेका हुन गीतमा  शाहस शाक्यको  एरेन्ज र  नागेन्द्र श्रेष्ठको संगीत रहेको छ।

आइटम गीत कम नै गएकी गायिका टिका प्रशाईले यस गीत “सुनको बाला हातमा…”ले निकै राम्रो चर्चा पाउनेमा आफु ढुक्क रहेको बताईंन ।” मैले धेरै किसिमको गीत गएको छु तर यो सिनेमाको यस आइटम गीत भने मलाई फरक लाग्यो र मौलिक पनि छ आशा छ गीतको राम्रो चर्चा हुन्छ र यस गीतले सिनेमालाई पनि निकै राम्रो फाईदा गर्ने पक्का छ ” गायिका टिका प्रशाईले भनिन ।

कुल ४ गीत रहने यस अन टाईटल सिनेमा  फुल लभ स्टोरीमा निर्माण हुने बताए निर्देशक श्रीराम महतले । केहि दिनमा नै औपचारिक जानकारी सहित सिनेमाको नाम सार्वजनिक गरिने बताउदै निर्देशक महतले यस सिनेमामा दुई नायिका रहने बताउनु बताए । “नायक पनि हामीले बिचार गरिरहेका छौ तर यो बन्दबंदिले गर्दा हामि थप प्री प्रोडक्सनको काम लाई अघि बढाउन सकिरहेका छैनौ , यद्दपी दुई नायिका मध्ये एक जना पुरानै नायिका रहने छिन भने एक जना नायिका यस सिनेमा डेब्यु गर्नेछिन” निर्देशक महतले भने . हाम्रा निर्माता सबै बिदेशमा हुनुहुन्छ हाल म भने नेपालमा प्री प्रोडक्सन तिर व्यस्त छु अब यो  बन्दाबंदिको सहज बाताबरणमा औपचारिक रुपमा घोषणा गर्ने बताए निर्देशक श्रीराम महतले ।

Previous Post

नेपाली कन्सुलेट जनरल, जेद्दाको जरुरी सूचना: साउदीअरबको जेद्दा र आसपासका शहरहरुमा हुने नेपालीहरुको लागि

Next Post

गायिका मिरा तामाङको आवाजमा मौलिक तिज गीत “जाम कि नजाम भो ” भिडियो सहित

Next Post
गायिका मिरा तामाङको आवाजमा मौलिक तिज गीत “जाम कि नजाम भो ” भिडियो सहित

गायिका मिरा तामाङको आवाजमा मौलिक तिज गीत “जाम कि नजाम भो ” भिडियो सहित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal