Date
सोम, चैत्र १३, २०७९
Mon, March 27, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

विष्णु कार्कीको निर्माणमा आशिष हल्क कार्कीको “एक्लो यो रात” सार्बजनिक (भिडियो सहित)

rabin by rabin
६ आश्विन २०७७, मंगलवार ०६:०३
in भिडियो, मनोञ्जन
0
विष्णु कार्कीको निर्माणमा आशिष हल्क कार्कीको “एक्लो यो रात” सार्बजनिक (भिडियो सहित)
6
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

काठमान्डौ असोज ०५ – नेपाली संगीत आकासमा प्रतिभावान गायक आशिष हल्क कार्कीको दमदार प्रवेश भएको छ । उनि बालापन देखिनै नेपाली गीत संगीतमा झुम्न रमाउने तथा विधयालय कालमा एच्छिक विषय संगीत लिई होलि गार्डेनमा वि मा अध्यन गरेका हुन् । विभिन्न सांगीतिक वाध्यबादन बजाउने निपुर्ण नव गायक आशिष हल्क कार्कीको आफ्नै सब्द रचना, संगीत, अभिनय तथा उत्कृष्ट गायनमा यही असोज ०५ गतेबाट आफ्नै आर्टिस्ट YOUTUBE च्यानल AASHISH HULK KARKI मार्फत “एक्लो यो रात” नेपाली संगीत प्रेमी, दर्शक, श्रोता माझ लिएर आएका छन् ।

आफ्नो कला र गला मार्फत नेपाली संगीत प्रेमीको मन मस्तिकमा बस्न सक्ने र युवा माझ लोकप्रिय बन्ने अपेक्षा सहित नेपाली संगीत छेत्रमा प्रवेश गरेका नव गायक कार्कीलाई नेपाली संगीत क्षेत्रमा स्थापित तथा लोकप्रिय म्युजीक भिडियो निर्देशक अनुप चापागाईंले राम्रो अभिनय क्षमता, रूपकीरानी र भविष्यमा आशा बोकेकी नव नायीका सील्पा थापालाई रेड ड्रागन क्यामरा मार्फत पर्दामा उतारेका छन्  ।

नेपाली सिने नगरीमा उत्कृष्ट साउण्ड ईन्जीनीयरको रुपमा परिचित तथा कैयो अवार्ड जीतेका श्याम स्वेत रसाईलीको एरेन्ज,मीक्सिङ्ग र मास्टरिंगले सुनमा सुगन्ध थपेको गीत “एक्लो यो रात” माया र प्रेमका पारखीहरुलाई मन्त्र मुग्ध बनाउने गरि विकाश दाहालले सम्पादन गरेका छन्  । विष्णु कार्कीको निर्माण रहेको “एक्लो यो रात” पप संगीतमा रुची राख्ने नवगायक, रचानकार, संगीतकार तथा नायकको रुपमा दमदार प्रस्तुति सहित संगीतमा आफ्नो उज्ज्वल भबिस्य बोकेर, केहि सिकेर आशिष कार्की नेपाली गित संगीतको बाटोमा लम्किएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Previous Post

मोडलिङ्गमा फरक पहिचानसहित अब्बल बन्दै शंकर

Next Post

भाइरल जिया भुसाल खेलेको पहिलो भिडियो "रातो धागो" सार्बजनिक

Next Post
भाइरल जिया भुसाल खेलेको पहिलो भिडियो “रातो धागो” सार्बजनिक

भाइरल जिया भुसाल खेलेको पहिलो भिडियो "रातो धागो" सार्बजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal