Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

साईबर अपराधबाट बच्नको लागि प्रविधिको सही सदुपयोग गरि मात्र सामाजिक सन्जालमा आफनो विचार राख्न

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
६ मंसिर २०७६, शुक्रबार १४:३५
in देश, प्रदेश नं ५, शिक्षा, समाचार, समाज, स्थानीय सरकार
0
साईबर अपराधबाट बच्नको लागि प्रविधिको सही सदुपयोग गरि मात्र सामाजिक सन्जालमा आफनो विचार राख्न
17
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

नरैनापुर (बाँके) ६ मंसिर /  साईबर अपराधबाट बच्नको लागि प्रविधिको सही सदुपयोग गरि मात्र सामाजिक सन्जालमा आफनो विचार राख्न नरैनापुरका किशोरीहरुको सुझाव रहेको छ । प्लान इन्टरनेशल नेपालको सहयोगमा नरैनापुर गाउँपालिका वडा नं.६ को समन्वय र स्याक नेपालको आयोजनामा २ दिने किशोरीका क्लबका पदाधिकारीका लागि साईबर कानुन र सामाजिक सन्जाल मार्फत लेख प्रकाशन सम्बन्धि तालिममा सो कुरा बताएका हुन् । नरैनापुर गाउँपालिका वडा नं. ६ का वडा सचिव जिवनलाल यादवले किशारीहरुलाई यो तालिमले साईबर अपराधबाट बच्न र कसरी आफनो विचारहरु कसरी सामाजिक सन्जालमा पोस्ट गर्ने  मद्धत पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

सो तालिममा नरैनापुर गाउँपालिका वडा नं.६ का सिर्जनशिल किशोरी क्लबका २ दर्जन बढी किशोरीको सहभागिता रहेको थियो । सो तालिमका प्रशिक्षक नेपाल युवा परिषद प्रदेश नं.५ का संयोजक सोम गुरुङले क्म्प्युटरका आधारभुत जानकारी साथै सामाजिक सन्जालबाट कसरी सुरक्षित रहने उपाय बारे र साईवर कानुन बारे पनि प्रशिक्षण दिएका थिए । साथै सामाजिक सन्जाल कसरी सुरक्षित भई सन्चालन गर्ने र ईमेलको  फाइदा साथै आफनो विचार कसरी ब्लग बनाई राख्न सकिने भन्ने बारे प्रशिक्षण दिएका थिए । साथै त्यसै गरि स्याक नेपालका सुपरभाईजर त्रिभुवन प्रसाद यादवले लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बारेमा जानकारी गराएका थिए ।


नरैनापुर गाउँपालिका वडा नं. ६ का सर्जनशिल किशोरी क्लबका उपाध्यक्ष करुणा विकले यस तालिममा साइबर कानुनको बारेमा जानकारी पाएको र  साईबर अपराधबाट कसरी बच्न सकिन्छ भन्ने बारे जानकारी पाएको बताइन्  साथै सामाजिक सन्जालमा कसरी लेख प्रकाशन गर्ने भन्ने बारे जानकारी पाएको बताईन् । त्यसैगरि अर्का सहभागी मरियम मुकेरीले सामाजिक सन्जालका फाईदा र बेफाईदा बारे जानकारी साथै बाल संरक्षण कसरी गर्न सकन्छ भन्ने बारे पनि जानकारी भएको बताईन् ।
समाजमा बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत पुग्ने लगायतका उदेश्यका साथ यस तालिमको आयोजना गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी दिए ।  

Previous Post

तीन करोडको लगानीमा निदान डाइग्नोष्टिक हेल्थ केयर सन्चालनमा (भिडियो सहित)

Next Post

विद्यालयको अवस्थाबारे अनुगमन

Next Post
विद्यालयको अवस्थाबारे अनुगमन

विद्यालयको अवस्थाबारे अनुगमन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal