Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

सागको ओलम्पिक टर्च ¥याली सुरु

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
६ मंसिर २०७६, शुक्रबार १५:५४
in खेलकुद, देश, प्रदेश नं ३, फोटो फिचर
0
सागको ओलम्पिक टर्च ¥याली सुरु
7
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मंसिर ६ गते ।
दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको उद्घाटन दिन मंसिर १५ गते दीप प्रज्ज्वलन गरिने ओलम्पिक टर्चको ¥याली शुक्रबारदेखि सुरु भएको छ । सातै प्रदेशका मुख्य शहरमा पु¥याइने टर्चको ¥याली स्वयम्भु स्टुपादेखि सुरु गरिएको हो ।

सागको ओलम्पिक टर्च ¥याली सुरु

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका म्याराथन धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरेपछि ¥याली सुरु भएको थियो । टर्च लिएपछि ¥यालीमा सहभागी हुने ओलम्पियनहरुले स्वयम्भुको तीनपटक परिक्रमा गरेपछि स्वयम्भु हाताबाट ¥यालीका लागि प्रस्थान गरेका थिए ।

सागको ओलम्पिक टर्च ¥याली सुरु

ओलम्पियनसंगै सदस्य–सचिव सिलवालले पनि स्वयम्भुको परिक्रमा गरेका थिए । टर्च हस्तान्तरण गर्नुअघि विभिन्न खेलका राष्ट्रिय खेलाडीसहित ¥यालीमा उपस्थितले स्वयम्भुको ३ मिनेट प्राथना गरेका थिए । ¥याली शुभारम्भ कार्यक्रममा सदस्य–सचिव सिलवालको ‘१३ औं सफल पारौं’, जित्छौं, हामी जित्छौं’ र ‘नेपालको जय होस’ भन्ने नारामा उपस्थित सबैले साथ दिएका थिए ।

सागको ओलम्पिक टर्च ¥याली सुरु

¥याली व्यवस्थापनको जिम्मा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पाएको छ । ¥यालीमा खेलाडी संघका अध्यक्ष समेत रहेका ¥याली संयोजक दीपक श्रेष्ठ बाहेक विभिन्न खेलका १२ ओलम्पियन सहभागी छन् । त्यसमा एथलेटिक्सबाट सर्वाधिक ७ ओलम्पियन छन् ।

सागको ओलम्पिक टर्च ¥याली सुरु

¥यालीमा सहभागी हुने ओलम्पियनहरुमा तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मान्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जितबहादुर केसी र ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथलेटिक्सका राजकुमारी पाण्डे, कान्छीमाया कोजु तथा मुकुन्दहरि श्रेष्ठ छन् ।

सागको ओलम्पिक टर्च ¥याली सुरु

पहिलो दिन ¥याली प्रदेश १ को विराटनगर, दोश्रो दिन प्रदेश २ को जनकपुर, तेश्रो दिन प्रदेश ३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल, पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगन्ज, छैटौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं गण्डकी प्रदेशको पोखरा लगिने छ । आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइने छ ।

सागको ओलम्पिक टर्च ¥याली सुरु

सोही दिन पोखराबाट टर्चलाई काठमाडौं ल्याइने छ । नवौं दिन काठमाडौंको विभिन्न स्थान परिक्रमा गराइ त्यसै दिन साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा टर्चबाट दीप प्रज्ज्वलन गरिने कार्यक्रम छ ।

Previous Post

मानव अधिकारको सवालमा सबैको भुमिका महत्वपुर्ण हुनुपर्नेमा जोड

Next Post

अन्तरविद्यालय फुटबल मंसिर अन्तिम साता | ओडिसीमा बास्केटबल शनिबारदेखि | तेश्रो समृद्ध रुकुम चेस डिसेम्बरमा | धमला निर्वाचित

Next Post
अन्तरविद्यालय फुटबल मंसिर अन्तिम साता | ओडिसीमा बास्केटबल शनिबारदेखि | तेश्रो समृद्ध रुकुम चेस डिसेम्बरमा | धमला निर्वाचित

अन्तरविद्यालय फुटबल मंसिर अन्तिम साता | ओडिसीमा बास्केटबल शनिबारदेखि | तेश्रो समृद्ध रुकुम चेस डिसेम्बरमा | धमला निर्वाचित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal