Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

अतिरिक्त कृयाकलाप सक्रिय हुदै युनाईटेड एजुकेशनल एकेडेमी

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
६ पुष २०७६, आईतवार १४:४०
in प्रदेश नं ५, फोटो फिचर, मनोञ्जन, शिक्षा, संघ, समाचार
0
अतिरिक्त कृयाकलाप सक्रिय हुदै युनाईटेड एजुकेशनल एकेडेमी
42
SHARES
96
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज पुस ÷
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ मा अवस्थित युनाईटेड एजुकेशनल एकेडेमीमा विविध कार्यक्रम गरि विद्यार्थीको चौतर्फी विकासको लागि अतिरिक्त कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता, नृत्य प्रतियोगिता, रयाम्स वाक विद्यार्थीहरुले गरेका थिए ।


नृत्य प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्थीहरुले सहभागिता जनाएका थिए । नृत्य प्रतियोगितामा प्रथम गुन्जल जिएम, द्धितिय दर्शना बिसी तृतीय कुसुम राई भएका थिए । त्यसैगरि रयाम्स वाकमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो रयाम्स वाक प्रतियोगितामा प्रथम आकांक्षा शाह, द्धितिय एलिशा सिजाली तृतीय स्पन्दन कर्माचार्य घोषित भएका थिए ।

हाजिरी प्रतियोगितामा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो हाजिरी प्रतियोगितामा प्रथम रेड हाउस, द्धितिय ग्रिन हाउन तृतीय र तृतीय पहेलो हाउस भएको युनाईटेड एजुकेशनल एकेडेमीका सहप्राधानाध्यापक जिवराज भण्डारीले बताउनुभयो । सो कार्यक्रममा विजयी विद्यार्थीहरुलाई युनाईटेड एजुकेशनल एकेडेमीका प्रिन्सीपल बिकास बज्राचार्यले पुरस्कार वितरण गर्नुभएको थियो ।

साथै उहाँले आफनो विद्यालयले हरेक महिनामा विद्यालयमा बृहत अतिरिक्त कृयाकलापको आयोजना गरि विद्यार्थीको चौतर्फी विकास गर्ने गरेको र भर्खरै सम्पन्न भएको प्रदेृश स्तरीय महिला चेस प्रतियोगितामा विद्यालयका विद्यार्थी श्रेया नाग प्रथम भएको समेत जानकारी गराउनुभयो ।

Previous Post

हिमालयले ११ औं क्रिसा रनिङ्ग शिल्डको उपाधी उचाल्यो

Next Post

घायल तिवारीको मार्मिक गजल मेरो भन्दा ढुंगाको हविगत खतरा छ लड्न बितिकै तलतिर ठुलो पहरा छ

Next Post
घायल तिवारीको मार्मिक गजल मेरो भन्दा  ढुंगाको हविगत खतरा छ लड्न बितिकै तलतिर ठुलो पहरा छ

घायल तिवारीको मार्मिक गजल मेरो भन्दा ढुंगाको हविगत खतरा छ लड्न बितिकै तलतिर ठुलो पहरा छ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal