‘द सुपर काजल फिल्म्स’ को ब्यानरमा बन्ने चलचित्र ‘एन्टिहिरो’मा नायिका जसिता गुरुङको इन्ट्री भएको छ् । अझ भनु अब जसिताले नायक अनमोल के.सी सँग अन स्क्रिन रोमान्स गर्ने छीन ।
जसिता गुरुङ ले निर्माण पक्ष सँग समझौता पनि गरी सकेकी छीन । काठमाडौंको होटल अन्नपूर्णमा जसिताले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेकी हुन ।
चलचित्र ‘एन्टिहिरो’ वैशाख १ गतेबाट छायान्कनमा जाने छ् । नायक अनमोल के.सी यती खेर चलचित्र ‘ए मेरो हजुर ४’ को वर्कसपमा व्यस्त छन् ।

‘ए मेरो हजुर ४’ सुटिङ सकिने बितिकै अनमोल घरेलु ब्यानरमा बन्ने चलचित्र ‘एन्टिहिरो’ मा व्यस्त हुने छन । ‘एन्टिहिरो’ मा अभिनेता भिनेलको भूमिका देखिदै छन ।
Discussion about this post