Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

वेव सिरिज ‘कलेज लाइफ’ काे ट्रेलर रिलिज (भिडियाे)

rabin by rabin
९ माघ २०७६, बिहीबार ११:५३
in मनोञ्जन
0
वेव सिरिज ‘कलेज लाइफ’ काे ट्रेलर रिलिज (भिडियाे)
22
SHARES
96
VIEWS
Share on FacebookShare on Twitter

दमक/ बिगत तीन बर्षदेखी दमकमा स्थापित भएर सुचना सम्प्रेषण गर्दै आएको  अनलाइन मिडिया सवाल नेपाल सुचना, मनोरञ्जन र निरन्तर खबरदारी मुलक मिडियाको रुपमा स्थापित गर्ने योजना अनुसार सन्देशमुलक साथै मनोरञ्जनात्मक वेव सिरिजको निर्माण एवं प्रसारण शुरु गरेकाे छ।

युवा पुस्तामा बढ्दो टेलिसिरियलको क्रेजलाइ ध्यान दिइ किशोर किशोरी तथा युवाहरुका समस्याहरुलाइ मनोरञ्जनात्मक रुपमा उठान गरि ती समस्या समाधानको निम्ति विभिन्न जीवनउपयोगी सिपहरु समेत सिकाउने अभिप्रायका साथ ‘कलेज लाइफ’ सिरिजको परिकल्पना गरिएको निर्माण कम्पनिले पत्रकार सम्मलेन गरी जानकारी गराएकाे छ।

यसैबीच अाज नै यस वेव सिरिजको ट्रेलर पनि सार्वजनिक गरीएकाे छ। ट्रेलरमा मुख्य कलाकारहरू अभिनय देख्न सकिन्छ। सिरिजकाे मुख्य कलाकारहरु कविता चापागाईं, बिमला तामाङ, सोनिया न्यौपाने, मिना न्यौपाने, केदार बाबू पौडेल,सस्मित राणा मगर,दिपक खरेल,मनिष भट्टराई, मनोज गौतम र धिरज खतिवडा रहेका छन । सुवास सुवेदीकाे लेखन तथा निर्देशन रहेकाे याे सिरिजकाे निर्माता केदार बाबू पौडेल, काश्मिरा राई र सुवास सुवेदी हुन।

मोफसल बाट शुरु गरिएको यो प्रयासलाई सफल बनाउन दर्शकहरूकाे सहयोग अपरिहार्य  भएकाेले यस प्रयासमा प्रचारप्रसार, सल्लाह र सुझावको निम्ति अमुल्य सहयोगको अपेक्षा गरेकाे निर्माण टिमले बताएकाे छ ।

हेर्नुहाेस ट्रेलरः

Previous Post

‘एन्टी हिरो’ मा अनमोल र जसिताको जोडी

Next Post

विनय कार्कीको स्वरमा मार्मिक गीत 'परदेशमा'को भिडियो सार्वजनिक

Next Post
विनय कार्कीको स्वरमा मार्मिक गीत ‘परदेशमा’को भिडियो सार्वजनिक

विनय कार्कीको स्वरमा मार्मिक गीत 'परदेशमा'को भिडियो सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal