Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

विनय कार्कीको स्वरमा मार्मिक गीत ‘परदेशमा’को भिडियो सार्वजनिक

rabin by rabin
९ माघ २०७६, बिहीबार १२:०२
in भिडियो, मनोञ्जन
0
विनय कार्कीको स्वरमा मार्मिक गीत ‘परदेशमा’को भिडियो सार्वजनिक
49
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

रियालेटी शो द भ्वाइस नेपाल सिजन २ को ब्याट्ल राउण्डबाट बाहिरीएको प्रतिस्पर्धी विनय कार्कीको आवाजमा रहेको नया गीत “परदेशमा….”को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ  ।सुदिप आत्रेयको शब्द रहेको गीतमा किरण माइकलको संगीत छ।

उक्त मार्मिक गीतमा कलाकार सारदा गिरी, रंगकर्मी अर्जेस रेग्मी, चक्रले अभिनय गरेका छन् । पैसा कमाएर घर बनाउने सपना लिएर विदेश हिडेको छोरा आमाको मृत्युको खबरपछि घर फर्किएको कथा भिडियोमा हेरिरहन्दा अन्तिममा विदेश जानु रहर हैन, बाध्यता हो । लेखिएको लाइनले दर्शकलाई भावुक बनाउन सक्छ ।

 यस म्यूजिक भिडियोलाई ससान कडेंलको निर्देशन गरेका हुन् । बुद्ध थापाको छाँयाकने यस भिडियोलाई बिकाश  दाहालले सम्पादन  गरेका हुन् ।भिडियो आत्रेय प्रोडक्सनको  युटुव च्यानलबाट सार्वजनिक गरेको छ ।

Previous Post

वेव सिरिज 'कलेज लाइफ' काे ट्रेलर रिलिज (भिडियाे)

Next Post

खुशी को खबर नेपाल सरकार ले प्रतक्ष बिक्री बितरण मा मान्यता दिने भएको छ

Next Post
खुशी को खबर नेपाल सरकार ले प्रतक्ष बिक्री बितरण मा मान्यता दिने भएको छ

खुशी को खबर नेपाल सरकार ले प्रतक्ष बिक्री बितरण मा मान्यता दिने भएको छ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal