Date
आइत, चैत्र ५, २०७९
Sun, March 19, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

खुशी को खबर नेपाल सरकार ले प्रतक्ष बिक्री बितरण मा मान्यता दिने भएको छ

भीम बिश्वकर्मा by भीम बिश्वकर्मा
९ माघ २०७६, बिहीबार १६:५९
in आधारभूत, कारोबार, देश, प्रवास, समाचार
0
खुशी को खबर नेपाल सरकार ले प्रतक्ष बिक्री बितरण मा मान्यता दिने भएको छ
24
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली पहिलो संसोधन २०७६ मन्त्रीपरिषद बाट पारित भएपछी यसमा आबद्ध व्यवसायी तथा लाखौँ उपभोक्ताहरू आफ्नो व्यावसायिक ग्यारेन्टीसहितकोे असीमित आम्दानी र रोजगारी सिर्जना हुने र व्यवसाय तथा उपभोक्तामैत्री नियमावली बनेको ऐतिहासिक सफलता मिलेको विश्लेषण भइरहेको छ । यो नियमावली कार्यान्वयन सुरु हुने भएपछि नेपाली बजारमा व्यापक चासो र बहस भइरहेको छ । र धेरै कम्पनीहरू अनुमतीको तयारीमा छन भने बिदेसी कम्पनीहरु पनी नेपाल भित्रिने तयारीमा रहेका छन् ।

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) बिद्येयक एसियामा नै अत्यन्त कडा तथा पारदर्सी रहेको बहस पनि भइरहेको छ । किनकि ऐनको दफा ५० मा यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि कुनै इजाजतपत्र वालाको इजाजतपत्र रद्द भएमा पुनः सोही कम्पनी वा सोही सञ्चालकको नाममा इजाजतपत्र पुनः जारी गरिने छैन भनी स्पष्ट उल्लेख गरिएको छ ।

यसले गर्दा गलत मनसाय र योजनाका साथ व्यवसाय गर्ने इजाजतवालालाई निरुत्साहित गरेको छ। यो ऐनअन्तर्गत इजाजतपत्र लिई व्यवसाय गर्ने इजाजतपत्रवालाले वस्तुको प्रत्यक्ष बिक्री वा वितरण गर्दा कम्तीमा पचास प्रशित स्वदेशी वस्तुको बिक्री वा वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली पहिलो संसोधन २०७६ मन्त्रीपरिषद  गर्नुपर्ने व्यवस्थाले स्वदेशी उद्योगको संवद्र्धन, प्रवद्र्धन र विकासमा अत्यन्त महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ ।

आज नेपाली युवाहरू रोजगारीको खोजीमा लगभग वार्षिक साढे तीन लाखभन्दा ज्यादा विदेश पलायन भइरहेको विकराल काहाली लाग्दो अवस्थालाई समेत यसले न्यूनीकरण गर्न विशेष भूमिका खेल्न सक्ने निश्चित रहेको छ । वस्तुको प्रत्यक्ष बिक्री वितरण गर्न इजाजत लिन चाहने कम्पनीको चुक्ता पुँजी, धरौटी, अनुगमन, कारबाही, मुनाफा बितरण, क्षेतिपुर्ती तथा उपभोक्ता र बितरकहरुको हकहित सम्बन्धी ऐनमा प्रष्ट ब्यबस्था गरीएको छ ।

विधिगत रूपमा हेर्ने हो भने यो ऐन प्रमाणीकरण भएर आए पनि ढिलासुस्तीको कारणले नियमावली नबनेर कार्यान्वयनको प्रकृयामा प्रवेश गरेको अवस्था थिएन । तर आम उपभोक्ताहरू ऐन लागू भई कार्यान्वयन भइसकेको भनेर भ्रमित भइरहेका थिए । अहिले धेरै स्वदेशी तथा विदेशी कम्पनीहरू आफ्ना योजनाहरू ग्राहक वा उपभोक्ताहरू माझ पु-याउन अभ्यस्त छन् ।

ऐन कार्यान्वयको ढिलासुस्तीले गलत नियतबाट आएका कम्पनीहरूले हजारौं उपभोक्तालाई ठग्नेक्रम बढिरहेको थियो । सोही अवस्थालाई मध्य नजर गर्दै नियमावली पारित गरियको नेपाल सरकारका प्रबक्ता एवम सुचना तथा संचार मन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो । कानुनी र कार्यान्वयनका सबै प्रकृयाहरु सकेपछी धेरै स्वदेसी तथा बिदेसी कम्पनीहरु प्रत्क्ष्य बिक्रिको अनुमतीका लागी तयारी गरीसकेका छन ।

Previous Post

विनय कार्कीको स्वरमा मार्मिक गीत 'परदेशमा'को भिडियो सार्वजनिक

Next Post

काठमाडौँमा अभिनय कार्यशाला सुरुहुने।

Next Post
काठमाडौँमा अभिनय कार्यशाला सुरुहुने।

काठमाडौँमा अभिनय कार्यशाला सुरुहुने।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal