यही बर्षको फागुन १५ मा बैबाहिक जीवनमा बाधिन लागेका नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज श्रेष्ठ यती खेर चर्चा छन । केही केही गरेर सधैं चर्चामा आइरहेन यो जोडी ब्याचलोरेट पार्टी का कारण फेरी चर्चामा आएको छ् । गएको महिना नायिका प्रियंका कार्कीले आफ्नो मिल्ने साथीहरुले लिएर थाइल्याण्डमा ब्याचलोरेट पार्टी मनाउन पुगेकी थिइन् ।




ब्याचलोरेट पार्टी मा खिचिएका फोटोको कारण चर्चा बटुलेको थियो ।अहिले भने नायक आयुष्मान देशराज श्रेष्ठ आफ्ना भाई आशिरमान सँगै केही साथीहरु सँग ब्याचलोरेट पार्टी मनाउन पोखरामा छन ।


आयुष्मानले आफ्नो इन्स्टग्राममा निकै रमाइला तस्बिरहरु पोस्ट गरिरहेका छन । उक्त तस्बिरहरु प्रियंका कार्कीले आफ्ना साथीहरु सँग खिचेका तस्बिरहरु सँग मिल्दो जुल्दो छन ।


Discussion about this post