Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

“काव्यगन्ज”मा हेमन्तको गुन्जन

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
७ मंसिर २०७६, शनिबार १६:३९
in अन्य, कुराकानी, देश, प्रदेश नं ६, समाचार, समाज, साहित्य
0
“काव्यगन्ज”मा हेमन्तको गुन्जन
181
SHARES
147
VIEWS
Share on FacebookShare on Twitter

निशु जोशी÷नेपालगन्ज÷मंसिर ७

आत्मअपराधको अनुसन्धान महाशाखाको कठघरामा उभिएर
सत्यको इजलासको सामु म केहि स्केचहरु वनाइरहें
पहिलो स्केच वनाए
पाँच छ फिटको कफन
पाँच छ वर्षको शासन
पाँच छ जनाको परिवार
पाँच छ अरबको भ्रष्टाचार
स्केच तयार भयो
हुवहु मेरा बाको जस्तै
जजसाव, मेरा बा रहिछन्् यो देशको गद्घार ।
कविताका यी हरफ हुन्् कवि हेमन्त गिरीका । कविता पारखीहरुलाई स्तरीय कविताको स्वाद चखाउने उद्येश्यले शनिवारबाट नेपालगन्जमा सुरुवात गरीएको काव्यगन्जको पहिलो श्रृंखलामा कवि हेमन्त गिरीका एक दर्जन वढि कविता प्रस्तुत गरीए । मध्यपश्चिम श्रष्टा समाज बाँकेको आयोजना र क्रियटिभ बुक्सको सहकार्यमा काव्यगन्जको पहिलो श्रृंखला सम्पन्न भएको हो । नेपालगन्जका साहित्यकार, राजनीतिकर्मी, व्यवसायी, बुुद्धिजिवी लगायत करीब एक सय जनाको सहभागीता रहेको कार्यक्रममा कवि गीरीले क्याफे, तन्ना, विश्वास, आधा चिठठ््ी, मलाई हेर्नुस््, पठाइदे, अव म कविता लेख्दिन लगायतका आधा दर्जन कविता आफ््नै आवाजमा प्रस्तुत गरे । गिरीका ढुङ्गो, स्केच, विश्वास, निबन्ध लगायत ५ वटा कविता सहयोगी कविका रुपमा प्रदिप भटराई, विपि अस्तु, गोल्डेन उद््भाष, सन्तोषि विष्ट र हेम प्रकाश मन्जिलले वाचन गरेका थिए । कार्यक्रममा कवि भट््राईले वाचन गरेको गीरीको निवन्ध शिर्षकको कवितामा भनिएको छ ।

देशको निवन्ध लेख भनेको दिन
मेरो सानी छोरीले लेख्छिन््
मलाई देश मन पर्दैन ।
वावा आमा, काका काकी, दाई दिदिहरु
नअटाउने देश के देश ?
मलाई देश मन पर्दैन । …..
रोजगारीको शिलशिलामा जापानमा वस्दै आएका गुल्मी निवासी कवि गीरीका कवितामा परदेशीको मनोदशा, सामाजिक विसंगतिप्रतिको व्यंग्य देखी समसायमीक आक्रोस झल्किन्थ्यो । नेपाल आएको समयमा पश्चिम नेपालका कविताप्रेमीका विचमा कविता सुनाउन पाएकोमा गिरिले खुशी व्यक्त गरे । उनले भने – “नेपालगन्ज साहित्यको उर्भर भूमी भनेर सुन्दै आएको थिए । कविता सुन्न आएको यो उपश्थिती देख्दा सहि ठाँउमा आएको महसुस भएको छ ।” कार्यक्रमका प्रमुख अतिथी वरीष्ठ साहित्यकार सनत रेग्मीले गिरीका कविताको प्रसंशा गरे । उनले सधै आफ््ना रचना सुनाउन आउने नेपालगन्जका साहित्यकारहरुबिच राम्रा कविताहरु सुन्ने श्रृंखलाको सुरुवात भएकोमा पनि खुसी व्यक्त गर्दै भने, “कविता पढ््न भन्दा सुन्ने विधा भएकाले पुस्तकले भन्दा यस्ता कार्यक्रमले लोकप्रियता वढाउछ ।”

आयोजक मध्यपश्चिम श्रष्टा समाज बाँकेका अध्यक्ष सृजन लम्सालले नेपालगन्जमा हालसम्म वहुभाषिक कवि गोष्ठीहरु हुदै आएकोमा अब प्रतिभाशाली कविहरुलाई पहिचान गरेर एकल मन्च प्रदान गर्न काव्यगन्जको सुरुवात गरिएको जानकारी दिएका छन । नेपालगन्जको नामसँग सामन्जस्य रहेको काव्यगन्जका श्रृखंलाहरु प्रत्येक २ महिनामा आयोजना गरिने मध्यपश्चिम श्रष्टा समाजका सचिव अमृत ढकालले जानकारी दिएका छन । काव्यगन्जका आगामी श्रृंखलाहरुमा श्रोताहरुका लागी टिकटको व्यवस्था समेत गरीने उनले बताए ।

Previous Post

(नरैनापुर) बाँके, नरैनापुरको शैक्षिक सुधारमा जोड

Next Post

स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता शुरु

Next Post
स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता शुरु

स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता शुरु

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal