Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

जेम्सलाई फुटसल उपाधि , ग्यालेक्सी र काष्ठमण्डप क्वाटरफाइनलमा , ग्रामर र हिमालयन फाइनलमा

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
७ पुष २०७६, सोमबार १७:१२
in अन्य, खेलकुद, समाचार
0
जेम्सलाई फुटसल उपाधि , ग्यालेक्सी र काष्ठमण्डप क्वाटरफाइनलमा , ग्रामर र हिमालयन फाइनलमा
15
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, पुस ७ गते ।
जेम्सले दोश्रो क्युकेएस स्पोर्ट्स मिटअन्तर्गत ब्वाइज फुटसलको उपाधि जितेको छ । युरो स्कुलमा भएको फाइनलमा जेम्सले इम्पेरियललाई पराजित ग¥यो । प्रिमियर इन्टरनेसनल स्कुलले तेश्रो स्थानमा चित्त बुझायो ।
काठमाडौं क्वालिटी स्कुल (क्युकेएस) द्वारा आयोजित प्रतियोगितामा राज अग्रहरी उत्कृष्ट खेलाडी, सौरव कार्की उत्कृष्ट गोलरक्षक र समिर नेम्कुल उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्टत्रय जेम्सका हुन् । संस्कृति इन्टरनेसनल स्कुलका अगत अधिकारी सर्वाधिक गोलकर्ता बने ।


गल्र्स फुटसलमा प्रिमियर पहिलो, संस्कृति दोश्रो तथा एलआरआई तेश्रो भए । संस्कृतिकी शशिका अमात्य उत्कृष्ट खेलाडी, प्रिमियरकी डायना राजभण्डारी उत्कृष्ट गोलरक्षक र प्रिमियरका सुरज महर्जन उत्कृष्ट प्रशिक्षक चुनिए । प्रिमियरकै पर्मिता श्रेष्ठ सर्वाधिक गोलकर्ता बनिन् ।


बुद्धिचालको छात्रतर्फ कक्षा १ देखि ४ मा ब्रिटिस स्कुलका तरुस मुरे, कक्षा ५ देखि ६ मा निसर्गका अनुस्ना गौतम, कक्षा ७ देखि ८ मा त्रियोगका कुशल बेल्वासे तथा कक्षा ९ देखि १० मा त्रियोगकै कपिल घिमिरे पहिलो भए । त्यस्तै छात्राको कक्षा १ देखि ४ मा कृपा बेल्वासे, कक्षा ५ देखि ६ मा रिया श्रेष्ठ, कक्षा ७ देखि ८ मा मार्सल तामाङ तथा कक्षा ९ देखि १० मा उन्नती सिलवालले शीर्ष स्थान हात पारे । पहिलो हुने चारै खेलाडी त्रियोगका हुन्

2) ग्यालेक्सी र काष्ठमण्डप क्वाटरफाइनलमा
ग्यालेक्सी पब्लिक स्कुल र काष्ठमण्डप आठौं एक्सेल्सियर कपअन्तर्गत यु–१६ ब्वाइज फुटबलमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दुवै दोहोरो जित निकाल्दै क्वाटरफाइनलमा पुगेका हुन् ।
ग्यालेक्सीले एलआरआईलाई ४–१ गोलले पराजित ग¥यो । ग्यालेक्सीका जीवन बस्नेतले ३ तथा फिन्जु शेर्पाले १ गोल गरे । एलआरआईका ऋगदेवी मगरले सान्त्वना गोल गरे । अर्को खेलमा ग्यालेक्सीले होली भिजनलाई ४–१ गोलले हरायो । ग्यालेक्सीका फिन्जु र जीवनले समान २–२ गोल गरे । होली भिजनका शुभम् शाहीले १ गोल फर्काए ।


काष्ठमण्डपले एपेक्स लाइफलाई ४–० गोलले पाखा लगायो । काष्ठमण्डपका विभव केसीले २ तथा अर्सेज प्रसाईं र कृसिभ भट्टराईले १–१ गोल गरे । अर्को प्रतिस्पर्धामा काष्ठमण्डपले बृहस्पतिलाई ६–१ गोलले पन्छायो । काष्ठमण्डपका विभवले ह्याट्रिक गरे भने अमिर, कुशल र कृसिभले १–१ गोल गरे । बृहस्पतिका जेविन लिम्बूले १ गोल गरे ।
फुटबलकै यु–१६ ब्वाइजमा इलाइट को–एडले महामञ्जुश्रीलाई ५–३ तथा बृहस्पति विद्य सदनले एपेक्स लाइफलाई ३–१ गोले पाखा लगाए ।


बास्केटबलको जुनियर ब्वाइजमा नवजीवनले न्यु अरुणोदयलाई २८–२२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । नव जीवनका डिजोकर देवकोटाले ११ अंक जोडे । सिनियर ब्वाइजमा आयोजक एक्सेल्सियरले स्वर्णिमलाई ४६–२२ तथा रेडिअन्टले होली भिजनलाई ४४–१२ ले हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरे । एक्सेल्सियरका साश्वत डंगोलले १७ तथा रेडिअन्टका उपेन्द्र बस्नेतले २१ स्कोर गरे । सिनियर गल्र्समा एभीएमले महामञ्जुश्रीलाई ९–१ ले पन्छायो । एभीएमकी डोल्मा शेर्पाले सम्भव सबै ९ अंक जोडिन् ।

3) ग्रामर र हिमालयन फाइनलमा
ग्रामर र हिमालयन चौथो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
ग्रामरले जेनिअमलाई १००–५३ ले पराजित ग¥यो । ग्रामरको जितमा आर्यन मल्लले ३७ अंक योगदान गरे । प्रनुपको २२ अंक सहयोगमा हिमालयनले हेब्रोनलाई ५९–३६ ले हरायो ।


फिजमद्वारा आयोजित प्रतियोगिताको गल्र्समा ग्रामर र न्यु भिजन उपाधिका लागि भिड्ने छन् । ग्रामरले जेनिअमको चुनौती १८–१० ले समाप्त पा¥यो । ग्रामरकी रञ्जना वाइबाले ९ अंक जाडिन् । न्यु भिजनले हिमालयनलाई २२–११ ले पाखा लगायो । न्यु भिजनकी युनिशा बुढाथोकीले ८ स्कोर गरिन् । फाइनल मंगलबार हुने छ ।

4) विनायक क्वाटरफाइनलमा
विनायक स्कुल पाँचौं नेफ–साइपाल अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नेफ र साइपाल एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा विनायकले अरुणोदयलाई २–१ गोलले पराजित ग¥यो । विनायकका सचिन राई र सुवास परियारले गोल गरे । अरुणोदयका मनोज राईले १ गोल फर्काए ।
त्यस्तै नेक्ससले एकता जेम्सलाई १–०, समटाले टीआईएलाई ४–२ (टाइब्रेकर) तथा जीवन ताराले छहारीलाई १–० गोलले हराउदै क्वाटरफाइनल यात्रा तय गरे ।

5) ब्रिजवाटर सेमिफाइनलमा
आयोजक ब्रिजवाटर इन्टरनेसनल कलेज प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
ब्रिजवाटरले माइलस्टोनलाई २–१ गोलले पराजित ग¥यो । ब्रिजवाटरका रोशनसिंह विष्ट ‘म्यान अफ द म्याच’ घोषित भए ।
लिटिल एन्जल्स (एलए) र सैनिक आवसीय महाविद्यालय पनि सेमिफाइनलमा पुगे । एलएले विनायकलाई ४–३ तथा सैनिकले ब्राइट फ्युचरलाई ३–० गोलले हराए । एलएका सुरज चन्द तथा सैनिकका सर्वोच्च राई ‘म्यान अफ द म्याच’ चुनिए ।

Previous Post

रोजबड क्वाटरफाइनलमा | बास्केटबल

Next Post

चलचित्र ‘गोपी’ युट्युबमा सार्वजनिक भएसँगै दर्शकले गोपीलाई निकै राम्रो प्रतिक्रिया

Next Post
चलचित्र ‘गोपी’ युट्युबमा सार्वजनिक भएसँगै दर्शकले गोपीलाई निकै राम्रो  प्रतिक्रिया

चलचित्र ‘गोपी’ युट्युबमा सार्वजनिक भएसँगै दर्शकले गोपीलाई निकै राम्रो प्रतिक्रिया

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal