डेढ वर्ष देखी प्रेममा रहेका नायिका आँचल शर्मा र प्रेमी उदिप श्रेष्ठ बिच सोमवार इन्गेजमेन्ट सम्पन्न भएको छ । यि दुबै जोडी यही फागुन अन्तिम सातामा वैवाहिक जीवनमा बाँधिने भने पक्का भैसकेको छ ।

मिती भने सार्वजनिक भएको छैन । दुबै को काठमाडौं चुच्चे पाटी स्थित इम्पेरियल बैंक्वेटमा इन्गेजमेन्ट सम्पन्न भएको हो । बेहुला र बेहुली पक्षका नजिकका आफन्तको उपस्थिति मा इन्गेजमेन्ट सम्पन्न भएको हो ।
Discussion about this post