Date
शनि, चैत्र १८, २०७९
Sat, April 1, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

‘हुन्छ खोसा-खोस’ मा सागर लम्साल ‘बले’ र प्रिस्म खतिवडा फिचर्ड ( भिडियो )

rabin by rabin
८ भाद्र २०७७, सोमबार १२:५१
in भिडियो, मनोञ्जन
0
‘हुन्छ खोसा-खोस’ मा सागर लम्साल ‘बले’ र प्रिस्म खतिवडा फिचर्ड  ( भिडियो )
23
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter

सागर लम्साल ‘बले’, मन्जिल बस्नेत, प्रिन्सि खतिवडा र प्रिस्म खतिवडा फिचर्ड ‘हुन्छ खोसा-खोस’ सार्वजनिक भएको छ । यी दुई जोडीले पछिल्लो समय प्रेम समन्धका कारण पनि निकै चर्चामा छ ।

सार्वजनिक गीतमा गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वर,सुनिल बिसीको सहाद ,सन्तोष सुनारको संगीत र रिकेश गुरुङको एरेन्ज सुन्न सकिन्छ । गायक भण्डारीले यस अघि बनपालेको लौरी , ओठैमा लाली , मृत्युयोग ,स्याऊ ल्याइदिउ की केरा , नियति लगायतका दर्जनौ गीतहरु बजारमा ल्याईसकेका छन् ।

रोमान्टिक शैलीमा तयार भएको गीतको म्युजिक भिडियोलाई राजिव समरले निर्दशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोमा राम कुमार केसीको छायाँकन, टेकेन्द्र शाहको सम्पादन तथा कलर र बिमला तामांगको मेकअप समाबेश रहेको छ । गीतलाइ राजन नेपालले निर्माण गरेका हुन् । 

Previous Post

बसन्त सापकोटा र रचना रिमालको स्वरमा सुनन पियारी सार्वजनिक ( भिडीयो )

Next Post

बुद्द र मलिका फिचर्ड 'हुन्न हुन्न हुदै हुन्न' सार्वजनिक ( भिडियो )

Next Post
बुद्द र मलिका फिचर्ड ‘हुन्न हुन्न हुदै हुन्न’ सार्वजनिक ( भिडियो )

बुद्द र मलिका फिचर्ड 'हुन्न हुन्न हुदै हुन्न' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal