Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

शान्तिश्री परियार र दुर्गा लामिछानेको स्वरमा ‘बन चरी’

rabin by rabin
८ आश्विन २०७७, बिहीबार ०८:०२
in भिडियो, मनोञ्जन
0
शान्तिश्री परियार र दुर्गा लामिछानेको स्वरमा ‘बन चरी’
7
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । यतिबेला विश्वभर कोरोना भाइरस (कोभिड–१९) ले ढपक्क ढाकेको छ । केही देशहरुमा कोरोनाकै कारण लकडाउन चलिरहेको छ त केही देश भने पुनः पुरानै अवस्थामा फर्केका छन् ।

तर केही देशहरुमा झन बिजोक भएको छ । यता नेपालमा संक्रमितहरु कम हुनुको साटो बढ्दै छ । पछिल्लो समय लकडाउन पनि हटाई जोर–बिजोर प्रणालि लागु गरिएको छ ।
विदेशको तुलनामा नेपालमा भने कोरोना संक्रमितहरु बढ्दोक्रममै रहेको छ । कोरोना संक्रमण घट्ला भन्दा दिनप्रतिदिन बढ्दै गईरहेको छ । त्यही कोरोना कहरलाई झेल्दै तीज पर्व पनि नेपालीहरुले लकडाउनमै मनाए ।

कलाकर्मीहरुले गीत संगीत पनि कोरोना कहरमै सार्वजनिक गरे । बिस्तरै नेपालीहरुको महान पर्व बडा दशैं तथा दीपावाली नजिकिंदै आएको छ । यी चाडवाड पनि नेपालीहरुले कोरोना कहरमै मनाउने छन् ।

यही क्रममा पछिल्लो समय निकै गीतहरु सार्वजनिक भएका छन् । त्यसै ‘बन चरीलाई बन’ वोल रहेको गीत पनि सार्वजनिक भएको छ । ‘बन चरीलाई बन’ वोल रहेको उक्त गीतमा शब्द चर्चित सर्जक सन्तोष सुवेदीको रहेको छ ।

जसमा पछिल्लो समय निकै चर्चा कमाउन फसल गायिका शान्ति श्री परियार र गायक दुर्गा लामिछानेको सुमधुर स्वर रहेको छ । गीतमा लय देव सेन र संगीत संयोजन सुनिल परियारको रहेको छ ।

वनडिबी स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतलाई एचबिएन किस्मतले मिसक्सिङ तथा मास्टरिङ गराएका हुन् । गीतको म्युजिक भिडियो निकै राम्रो बनेको छ ।

जसलाई निर्देशक होम धितालले निर्देशन गरेका छन्, भने निरेन श्रेष्ठको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोमा पछिल्लो समय म्युजिक भिडियोमा निकै राज जमाएकी मोडल करिश्मा ढकाल, कृष्ण पन्त र गजेन्द्र पन्तको नृत्य तथा अभिनय रहेको छ ।

उक्त भिडियोलाई मरुभूमि नारायणले छांयाकन गरेका हुन् भने रोशन धितालले सम्पादन गरेका हुन् । गीतलाई बल्छी ध्रुर्बे युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
भिडियो लिंकः

Previous Post

अमेरिकामा कलाकार सरोज खनालको निर्देशनमा बन्यो पहिलो लघु चलचित्र 'छाउ पीडा'

Next Post

निशान भट्टराईको 'संगै मरौला'मा नविन बुढाथोकी र अनु शाह ( भिडियो )

Next Post
निशान भट्टराईको  ‘संगै मरौला’मा नविन बुढाथोकी र अनु शाह  ( भिडियो )

निशान भट्टराईको 'संगै मरौला'मा नविन बुढाथोकी र अनु शाह ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal