Date
शनि, चैत्र १८, २०७९
Sat, April 1, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता | नेपालगन्ज क्याम्पस र होलिल्याण्ड उच्च मावि नेपालगन्ज बिजयी

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
८ मंसिर २०७६, आईतवार १६:१५
in खेलकुद, देश, प्रदेश नं ५, समाचार
0
स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता | नेपालगन्ज क्याम्पस र होलिल्याण्ड उच्च मावि नेपालगन्ज बिजयी
22
SHARES
96
VIEWS
Share on FacebookShare on Twitter

स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता नेपालगन्ज क्याम्पस र होलिल्याण्ड उच्च मावि नेपालगन्ज बिजयी
मंसिर ८ कोहलपुर
यज्ञ रोका
स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगितामा नेपालगन्ज क्याम्पस र होलिल्याण्ड उच्च मा बि नेपालगन्ज विजयी भएको छ । नेपालगन्ज क्याम्पसले कोहलपुर क्रिकेट एकेडेमी बि टिम लाई ८ विकेटले पराजित गरेको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको कोहलपुर एकेडेमीले १६ ओभरमा अल आउट हुँदै ६५ रन बनाएको थियो । उसका लागि अरमान मल्लिकले १४ रन बनाउनु बाहेक अन्यले दोहोर अंक समेत छुन सकेनन्् । नेपालगन्ज क्याम्पसका बलर अफजल खांन र सुनिल भन्डारीले २–२ विकेट लिए ।

जबाफी व्याटिगमा आएको नेपालगन्ज कलेजलेले ७.५ ओभरमा २ बिकेट गुमाउँदै विजयी लक्ष भेटायो उसका लागि सुनिल भडारीले २९ रन जोडे । कोहलपुरका बलर युबराज शर्माले १ विकेट लिए । खेलमा नेपालगन्ज क्याम्पसका सुनिल भन्डारी म्यान अफ द म्याच घोषित भए । त्यस्तै दोस्रो खेलमा होलिल्याण्डले कोहलपुर क्रिकेट एकेडेमी ए टिम लाई २४ रनले पराजित गरेको हो । खेलमा पहिला व्याटिग गरेको होलिल्याडले २० ओभरमा ४ बिकेट गुमाउँदै १ सय २९ रन बनाएको थियोे । उसका लागि अनुपम सिंहले ६७,प्रनित थापाले १९ र शम्शुदिन अन्सारीले १३ रन जोडे ।

कोहलपुरका बलर रोशन शाहले १ विकेट लिए । कोहलपुर क्रिकेट एकेडेमी ए टिमले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५ रन मात्र बानाउन सक्यो । होलिल्याडका बलर सुनिल सुनारले २ नासिर अन्सारी ले १ विकेट लिए । प्रतियोगिता १२ गते सम्म कोहलपुर क्रिकेट मैदानमा संचालन हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेल हुने प्रतियोगिताको संयोजक सरोवर प्रसाईले जानकारी दिनुभयो ।
प्रतियोगिता बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष एवम प्रदेश नम्बर ५ अध्यक्ष दुर्गा थापाले आफ्ना स्व. बुबाको स्मृतिमा प्रायोजन गरेका हुन ।

प्रतियोगितामा होलिल्यान्ड उच्च मावि, नेपालगन्ज क्याम्पस ,नेपाल टाइगर, जेगवार स्पोर्टस क्लब, कोहलपुर क्रिकेट एकेडेमी ‘ए’ र ‘बी’ले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ सय, उपविजेताले ५१ हजार, म्यान अफ द सिरिजले ११ हजार, उत्कृष्ट ब्याटसम्यान र वलरले समान ५ हजार १ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय रुपैया पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापाले बताउनु भयो ।

Previous Post

अभियन्ता तिवारी बेष्ट आरटीआई एक्टीभिस्ट आवार्डबाट सम्मानित

Next Post

कौशलको जित | इनोभेटिभलाई उपाधि | हिमालय सेमिफाइनलमा

Next Post
कौशलको जित | इनोभेटिभलाई उपाधि | हिमालय सेमिफाइनलमा

कौशलको जित | इनोभेटिभलाई उपाधि | हिमालय सेमिफाइनलमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal