काठमान्डौँ ।
काठमाडौं, लोक दोहोरी गायक रामु विरहीको आवाजमा “गल्कोटे ठिटो ”गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा समाजमा अपच्य किसिमको शब्दहरु समावेश गरिएको छ ।
गीतमा युगल जोडीको रोमान्सलाई प्रस्तुत गरिएको छ । नेपालीको मौलिक भावनामा ठेस पुर्याउने किसिमको भिडियो सार्वजनिक भएको छ ।
रेशम सापकोटाको शब्द तथा रामु विरहीको लय सिर्जना गीतमा रहेको छ ।

मरुभुमी नारायणको छायाँकन , अविनास डिसीको सम्पादन तथा रामु विरहीको निर्देशन भिडियोमा रहेको छ । “गल्कोटे ठिटो ”गीतको भिडियोमा निक शर्मा , रुपा केसी , अमृता र डि एन धितालको अभिनय रहेको छ । “गल्कोटे ठिटो ” गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
Discussion about this post