नेपाली सांगेतिक आकाश एउटा उत्कृष्ट पुर्बेली नयाँ गीत सार्बजनिक भको छ । `ए हौ पुर्बेली ठुली ´ बोलको गीत सार्बजनिक भएको हो । गीतमा आवाज सन्तोष बि . सि र सीता माझी को रहेको छ भने गीतमा शब्द तथा सङीत दीपेन्द्र खड्काले भर्नु भएको छ ।

गीत मा एरेन्जमेन्ट झलक सङीतम को रहेको छ । T.R samsohang युटुब च्यानल बाट सर्बजनिक भको गीतलाई श्रोता , दर्शकले राम्रो प्रतिक्रिया दिरहनु भएको छ । गीतको भिड्योमा क्यामेरा तथा सम्पादन चेतन सागार रहेको छ ।
Discussion about this post