Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

स्वर्गीय कृष्ण बाबु अभिनित यो भिडियोले भक्कनिने गरायो (भिडियो सहित)

rabin by rabin
९ भाद्र २०७७, मंगलवार १०:३९
in भिडियो, मनोञ्जन
0
स्वर्गीय कृष्ण बाबु अभिनित यो भिडियोले भक्कनिने गरायो (भिडियो सहित)
14
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

मोफसलको राजधानी बुटवलमा रहेर पनि करिब ५ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडल तथा पत्रकार कृष्णबाबुले संसार छोडेको पनि करिब २ महिना भैसक्यो l उनि हामि माझ नरहेपनि उनले अभिनय गरेका म्युजिक भिडियो दर्शक माझ सम्झना बनि बसेका छन् l  धेरै म्युजिक भिडियोको बिचमा एउटा यस्तो बिसय बस्तु समेटिएको भिडियोमा अभिनय गरेका थिए जुन गीतको बिसय बस्तु सत्य घटनामा आधारित थियो कुन गीतको सिर्जना समिर बिष्णु खत्रीले गरेका थिए भने निर्देशन बिष्णु भट्टराईले गरेका थिए l  

समिर बिष्णु खत्रीका आफ्नै बाबा भारतीय सेनामा कार्यरत छुट्टी मिलाएर घर आउने क्रममा बाटो बाटै हरेको आज करिब १० वर्ष भयो तर अहिले सम्म कुनै आत्तो पत्तो लागेको छैन , सोहि बिसय बस्तुमा हराएको बाबाको छोराको भूमिका निभाएका कृष्ण बाबु अहिले हाम्रो सामु छैनन् तर पनि उनी अभिनित यो भिडियोले पक्कै पनि दर्शकको मन जिरिङ्ग बनाइदिञ्छ l

 कुलचन्द्र पुरी, राजु खत्री, इन्दिरा घिमिरे, कृष्ण बाबु लगाएतका कलाकार को अभिनय रहेको उक्त भिडियो बुटवल, भैरहको विभिन्न ठाउमा छायांकन गरिएको थियो, हराएका बाबालाई भेटाउने आसामा निर्माण गरिएको भिडियोलाई अविरल फिल्म्स ले दृश्य निर्माण गरेको छ भने भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ, पत्रकारिताको साथ् साथै कलाकारितामा पनि अब्बल कृष्ण बाबु अब हाम्रो सम्झनामा मात्रै भए हेरौ यो भिडियो 

Previous Post

वीपीका पदाधिकारीहरुलाई मुख्यमन्त्री राईको निर्देशन

Next Post

'जानेबेला'को साथमा आए भिम र शिल्पा ( भिडियो )

Next Post
‘जानेबेला’को साथमा आए भिम र शिल्पा ( भिडियो )

'जानेबेला'को साथमा आए भिम र शिल्पा ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal