Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

फिल्म ‘साङ्लो’को ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ ।

भीम बिश्वकर्मा by भीम बिश्वकर्मा
१२ माघ २०७६, आईतवार १५:०२
in प्रदेश नं ३, भिडियो, मनोञ्जन, समाचार
0
फिल्म ‘साङ्लो’को ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ ।
21
SHARES
92
VIEWS
Share on FacebookShare on Twitter

फिल्म ‘साङ्लो’को ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ ।

निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको गीतमा अभिनेता विराज भट्ट र निकिता चण्डक फिचर्ड छन् । 

गीत हेर्नुस् :-

निशान भट्टराईको शब्द रहेको गीतमा सुरेश अधिकारीको संगीत रहेको छ । लामो समयपछि नेपाली फिल्ममा कमब्याक गरेका विराजलाई दर्शकले निकै साथ दिइरहेका छन् । यसै फिल्मबाट पूर्व मिस नेपाल निकिता चण्डक डेब्यु गर्दैछिन् । किड्नी तस्करीको कथा देखाइने फिल्मलाई नायक विराज भट्टले निर्देशन गरेका हुन् । एक्सन फिल्ममा विराज र निकितासँगै प्रकाश शाह, कामेश्वर चौरसिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीको अभिनय रहेको छ ।

विराज भटट् फिल्म प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण भएको फिल्ममा तेज बहादु खड्काको पनि लगानी छ । शिवम् अधिकारीको पटकथा र संवाद रहेको फिल्ममा द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ । मानकृष्ण महर्जनले खिचेका फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । यो फिल्म माघ २४ गते देखि प्रर्दशन हुँदैछ ।

Previous Post

मेरो दिल छ पोखरामा फागुन ५ गते विशेष शो हुदै

Next Post

गयाक नितेशजंग कुँवर पनि हिरो बन्दै ?

Next Post
गयाक नितेशजंग कुँवर पनि हिरो बन्दै ?

गयाक नितेशजंग कुँवर पनि हिरो बन्दै ?

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal