Date
बुध, माघ २५, २०७९
Wed, February 8, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

दुर्घटनाग्रस्त ट्यांकरबाट तेल भर्दै गरेको भिडियो भाइरल (भिडियो सहित)

भीम बिश्वकर्मा by भीम बिश्वकर्मा
१४ फाल्गुन २०७७, शुक्रबार ०२:५१
in देश, पत्रपत्रिका, प्रदेश नं ५, प्रहरी-प्रशासन, भिडियो, समाचार, समाज, स्थानीय सरकार
0
दुर्घटनाग्रस्त ट्यांकरबाट तेल भर्दै गरेको भिडियो भाइरल (भिडियो सहित)
49
SHARES
213
VIEWS
Share on FacebookShare on Twitter

१३ फागुन, काठमाडौं । दुर्घटनाग्रस्त ट्यांकरबाट पोखिएको डिजेल जर्किन तथा बोत्तलमा भर्दै गरेको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा दुर्घटनामा क्षतिग्रस्त भएर सडकमा लडिरहेको ट्यांकरमा निस्किएको पेट्रोलियम पदार्थ केही मानिसहरु बोत्तल तथा जर्किनमा डिजेल भरिरहेका देखिन्छन् ।


ट्यांकरको पछाडि पट्टीबाट बगिरहेको डिजेल भर्ने मध्येका एक बर्दी कै प्रहरी पनि छन् । उक्त भिडियो केही घण्टाअघि मात्रै दीपु राना नामको अकाउन्टबाट टिकटकमा पोष्ट भएको छ । भिडियोमा जोखिमपूर्ण रुपमा तेल भरिएको देखिन्छ ।
एक महिनाअघिको घटना
गत माघ १५ गते रोल्पा सदुमुकाम नजिकै भएको दुर्घटनाको भिडियो अहिले बल्ल सार्वजनिक भएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । रोल्पा नगरपालिका वडा नं. १ भदौरे मन्दिरको घुम्तिमा ना ४ ख २२५७ नम्बरको ट्याङ्कर सडक देखि करिव ५० मिटर तल खसेर दुर्घटनामा परेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले बताए ।

‘एउटा घुम्तीबाट खसेर ट्यांकर अर्को घुम्तीमा आईपुगेको र दुर्घटनामा चालकको मृत्यु भएको थियो । भिडियो एक महिना अघिको होे,’ प्रजिअ रानाले भने ।
नेपालगञ्ज डिपोबाट रोल्पामा रहेको जलजला पेट्रोल पम्पको तेल बोकेर आएको ट्याङ्कर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी चालक हरबजन सिंहको ज्यान गएको थियो भने सहचालक १९ वषिर्य सुनिल शंकर सामान्य घाइते भएका थिए ।


जोखिमपूर्ण काम


भाइरल भिडियोमा मानिसहरु हतार-हतार डिजेल भरिरहेका देखिन्छन् । त्यसरी डिजेल भरेको भिडियो प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ ।
कुनै पनि दुर्घटना लगत्तै इन्धनको ट्यांकरबाट त्यसरी इन्धन भर्न अत्यन्तै जोखिमपूर्ण भएको निगमका प्रवक्ता विनित मणि उपाध्याय बताउँछन् ।
‘हामीले पनि ढिलै थाहा पायौं, यो घटना झण्डै एक महिना अघिको हो ।

त्यस्तो काम गर्नु अर्को दुर्घटना निम्त्याउनु हो,’ प्रवक्ता उपाध्यायले भने ।
प्रज्वलनशील डिजेलमा छिटो आगो सल्किने र त्यसले ठूलो मानवीय क्षति निम्त्याउन सक्ने उनले बताए ।
डिजेल प्रज्वलनशील भएकै कारण यसलाई अनाधिकृत बिक्रीमा रोक लगाइएको तथा ट्यांकरमा अति प्रज्वलनशील पदार्थ भनि लेखेरै ढुवानी गरिने गरिएको उनको भनाइ छ ।
यस्ता सवारी साधन दुर्घटना लगत्तै सुरक्षा गर्नु पर्ने प्रहरी पनि तेल भर्न लाग्नु भने लज्जाको विषय भएको निगमले जनाएको छ ।

https://youtu.be/-AunQ_tJR8Y
https://youtu.be/-AunQ_tJR8Y
Previous Post

गायक कृष्ण ढकालको स्वरमा 'टिकटक क्विन: सुपरम्यान' सार्वजनिक ( भिडियो )

Next Post

मिस र मिसेस व्युटिफुल नेपाल २०२१ सम्पन्न

Next Post
मिस र मिसेस व्युटिफुल नेपाल २०२१ सम्पन्न

मिस र मिसेस व्युटिफुल नेपाल २०२१ सम्पन्न

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal