Date
बुध, चैत्र ८, २०७९
Wed, March 22, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

जाजरकोटमा दलित युवाको हत्यापछि निश्चल बस्नेतले लेखे, ‘जातको कुरा आफ्नो घरमा गरौं’ :

भीम बिश्वकर्मा by भीम बिश्वकर्मा
१३ जेष्ठ २०७७, मंगलवार ०२:३६
in अन्य, कुराकानी, देश, पत्रपत्रिका, प्रदेश नं ५, समाचार, समाज, स्थानीय सरकार
0
जाजरकोटमा दलित युवाको हत्यापछि निश्चल बस्नेतले लेखे, ‘जातको कुरा आफ्नो घरमा गरौं’ :
58
SHARES
253
VIEWS
Share on FacebookShare on Twitter

अन्र्तजातिय प्रेम सम्बन्ध कारण जाजरकोट भेरी नगरपालिका ४, रानागाउँ २० वर्षिय नवराज विक र उनका दुई साथीहरुको हत्या भएको छ ।

दलित जात भएकै कारण गाउँले मिलेर गरिएको यस निमर्म हत्याको सामाजिक सञ्जालमा चर्को बिरोध भैरहेको छ । नेपाली फिल्मका सफल निर्देशक तथा नायक निश्चल बस्नेतले यस घटनाबारे आफ्नो अभिव्यत्ती दिएका छन् ।

‘हामी चेतनसील प्राणी हौं भने आजैदेखि आफ्नो घरमा कुरा गरौं । कुरा गरौं, नामको पछी जोडिने जात को । जातले मानिसमा घृणाको बिऊ छर्छ भने यो पहिचान के काम को भयो । हामिले परिवर्तन गर्ने भनेको हाम्रो समयको समाज हो । मानिस भएर मानिसलाई नै तल्लो जात र माथील्लो जातमा तौलिने समाजले प्रगती गरेर के नै नाप्छ र ? मान्छेलाई जातले ठुलो सानो बनाउँदैन, उसको सोच, उसले गर्ने कर्मले देखाउँछ ।

उसलाई समाजले कतिको मान सम्मान दिन्छ भनेर भन्ने कुरा तपाई हाम्रै आफन्तसंग कुरा गर्न थालौं । यो जातको नाममा हुने कुरितिको घैंटो फुटाउन हामिले आफ्नै घरबाट कुराकानी सुरु नगरे आउने दिनहरुमा यस्ता घटना फेरी देख्न सुन्नु पर्नेछ । कानुन छ, कानुन पनि लाग्छ यस्तो रित अपनाउनेहरुलाई तर कानुनले कसुरवार ब्यक्तिलाई सजाय दिन सक्छ । यस्ता सोच नै बदल्न चै तपाई हामी यहि समाज भित्रका मानिसहरुले नै यहि समाजभित्रै बस्ने त्यस्ता मानिसको घैंटोमा घाम लाग्ने गरी आवाज ठुलो बनाउन जरुरी छ । समाज बदल्ने हो भने सोच बदल्न तिर लागौं’, समाचारको लिंक सेयर गर्दै निश्चल बस्नेतले आफ्नो फेसबुक वालमा लेखेका छन् ।

Previous Post

न्याय नमिले अन्तराष्ट्रिय अदालत जाने चेतावनी

Next Post

‘मानवता नभएको समाज, छि !’ : केकी अधिकारी

Next Post
‘मानवता नभएको समाज, छि !’ : केकी अधिकारी

‘मानवता नभएको समाज, छि !’ : केकी अधिकारी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal