Date
शनि, चैत्र १८, २०७९
Sat, April 1, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

‘गोर्खा वारियर’ को टेस्ट टिजर सार्वजनिक (भिडियो)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१३ जेष्ठ २०७७, मंगलवार १९:३२
in भिडियो, मनोञ्जन, समाचार
0
‘गोर्खा वारियर’ को टेस्ट टिजर सार्वजनिक (भिडियो)
15
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

निर्देशक मिलन चाम्सको मेगा प्रोजेक्ट ‘गोर्खा वारियर’ को टेस्ट टिजर सार्वजनिक भएको छ । चाम्सको निर्देशनमा निर्माण हुने अन्तररास्ट्रिय स्तरको फिल्मको टिजरमा सोमबार सार्वजनिक गरिएको हो । वीर गोर्खालीको कथामा निर्माण हुने फिल्म केहि समय पश्चात छायांकन सुरु गरिने छ ।

केही हलिउड कलाकार र ५० प्रतिशत हलिउड प्राविधिक रहने फिल्मलाई नेपाली र अंग्रेजी भाषामा तयार गरिने निर्देशक चाम्सले बताए । फिल्ममा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्दि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुन फाइनल भएका छन् । ‘गोर्खा वारियर’ बाट रितेश चाम्सले डेब्यु गर्नेछन् ।

सार्वजनिक टिजरमा समाबेश दृस्यहरु फिल्ममा नरहने निर्देशक मिलन चाम्सले बताएका छन् । यूके, अफगानिस्तान र नेपालमा छायांकन हुने फिल्मका लागि एक अभिनेत्रीको खोजी भैरहेको छ । लण्डन सिने आइ प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन् ।

Previous Post

प्रशासन कार्यालयमा हत्यारालाई कारबाहीको माग गर्दै रिले अनसन शुरु

Next Post

जनसंपर्क समिती साउदीअरबको "कोरोना भाईरस कोभिड - १९" बिशेष बैठक सम्पन्न :

Next Post
जनसंपर्क समिती साउदीअरबको “कोरोना भाईरस कोभिड – १९” बिशेष बैठक सम्पन्न :

जनसंपर्क समिती साउदीअरबको "कोरोना भाईरस कोभिड - १९" बिशेष बैठक सम्पन्न :

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal