Date
बिहि, चैत्र ९, २०७९
Thu, March 23, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

गायक एपी शेर्पाको नयाँ देशभक्ति गीत बीर गोर्खाली

rabin by rabin
११ श्रावण २०७७, आईतवार १०:०१
in भिडियो, मनोञ्जन
0
गायक एपी शेर्पाको नयाँ देशभक्ति गीत बीर गोर्खाली
55
SHARES
240
VIEWS
Share on FacebookShare on Twitter

धरान / गायक एपी शेर्पाले आफ्नो नयाँ राष्ट्रिय  गीत  ” बीर गोर्खाली ” म्युजिक भिडियो सहित आफ्नै युट्युब च्यानल “एपी शेर्पा ” मार्फत सार्वजनिक गरेका छन्  I

नयाँ देशभक्ति गीत ‘वीर गोर्खाली’मा वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठको सङ्गीत, गीतकार टेक तामाङको शब्द रहेको छ Iभिडियोमा गायक शेर्पा संगै प्रशान्त तामांग , सिम्रन श्रेष्ठ  ,सन्ध्या तुम्बाहाम्फे , देवान  राई , देछेन  शेर्पा , याङ्गछिन् शेर्पा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । भिडियोमा वरिष्ठ गायक दीप श्रेष्ठलाई पनि देख्न सकिन्छ । भिडियोको निर्देशन पनि गायक शेर्पाले नै गरेका हुन् । सम्पादन सूर्य लामाको र छायांकन  भुपेन्द्र तुम्बाहाङ्फेले गरेका छन् ।

कोरोना भाइरसको महामारीले देश लकडाउनमै रहेका बेला भारतले नेपालको सीमा मिचेको विषय बहसमा आयो । त्यसपछि नेपालले नयाँ नक्सासमेत सार्वजनिक गर्यो । देशको सीमा मिचिएको यही समयमा यहि परिवेशमा  एउटा  देशभक्ति गीत तयार गर्ने  इच्छा जागेपछि  लकडाउन भएका बेला गृहनगर धरानमै रहेका वरिष्ठ गायक दीप श्रेष्ठलाई  सङ्गीत गर्न अनुरोध गरि  यो गीत तयार भएको गायक एपी शेर्पा बताउंछन् । उक्त गीतको  रेकर्डदेखि भिडियो निर्माणसम्म लकडाउनकै बेला भएको हो ।

 यसअघि पनि गायक  ‘गरौं सङ्कल्प’ बोलको राष्ट्रिय भावको गीत सार्वजनिक भएको थियो । उक्त गीत जस्तै यस गीतले पनि  दर्शक -श्रोताहरुको राम्रै साथ-सहयोग पाउने कुरा मा आफु ढुक्क रहेको गायक एपी शेर्पा बताउंछन् I

Previous Post

“नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” हुने, आबेदन फारम खुल्ला

Next Post

बसन्त सापकोटाको स्वर शब्द तथा संगीतमा 'बनैमा मजुर' सार्वजनिक ( भिडीयो )

Next Post
बसन्त सापकोटाको स्वर शब्द तथा संगीतमा ‘बनैमा मजुर’ सार्वजनिक ( भिडीयो )

बसन्त सापकोटाको स्वर शब्द तथा संगीतमा 'बनैमा मजुर' सार्वजनिक ( भिडीयो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal